नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा 'लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण' अभिमुखीकरण
जानकीमा 'लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण' अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, चैत १३, २०७९ बागेश्वरी पोस्ट
जानकीमा 'लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण' अभिमुखीकरण

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । 

कार्यक्रममा गाउँपालिका अन्तर्गत गरिने १०० वटा सूचकमा छलफल गरिएको थियो । कार्यक्रम प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेश नेपालगन्ज बाँकेको आयोजना तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहजीकरणमा भएको हो । गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गाउँपालिकाले नै गर्नुपर्नेमा प्रदेशले गरिरहेको बताइन् । उनले पालिकालाई कसरी अगाडि बढाउने, वजेट कार्यान्वयनलाई कसरी प्रभावकारी  बनाउने भन्ने विषयमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सहयोग गरिरहेको बताइन् । गाहाले पालिकाका जनप्रतिनिघि, कर्मचारी लगायत सहजीकरण गर्ने संघसंस्थाहरु सबैको सक्रिय भूमिका रहेमा मात्र पालिकामा राम्रो नतिजा निकाल्न सकिने उल्लेख गरिन् । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम व्यवस्थापक रविन्द्रकुमार ज्ञवालीले लुम्विनी प्रदेशका १०९ वटै  स्थानीय तहमा विभिन्न कार्यक्रम लगायत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्थासंगै पालिकाहरुले आत्मसाथ गरेका वा पालिकाबाट समग्ररुपमा भइरहेका कामहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गरिने बताए । 

कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, लेखा शाखाका प्रमुख मतिन अहमद अन्सारी, १ नम्वर वडाका वडा अध्यक्ष मो. रजा राई, २ नम्वर वडाका वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, ३ नम्वर वडाका वडा अध्यक्ष राजकुमार कुर्मी, ६ नम्वर वडाका वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक रामआँचल धोवी ,  विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिँह , अध्यक्ष र उपाध्यक्षका स्वकिय सचिबहरु शेहराव अलि दर्जी र शिवा यादव, कार्यपालिकका सदस्यहरु, पालिकका शिक्षा शाखाकी प्रमुख कृष्ण कुमारी भण्डारी, योजना शाखाकी प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP