prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सहरी कोरिडोरको एकिकृत विकास रणनीति तय गर्न छलफल
सहरी कोरिडोरको एकिकृत विकास रणनीति तय गर्न छलफल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत १४, २०७९ बागेश्वरी पोस्ट
सहरी कोरिडोरको एकिकृत विकास रणनीति तय गर्न छलफल

nepalgunj 081-082

नेपालगञ्ज । नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभाग, सहरी योजना तथा विकास केन्द्रको आयोजना तथा ग्रिड राजदेवी/रिडेक जेभी काठमाण्डौको सहजीकरणमा एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

मध्यपश्चिम सहरी कोरिडोरको एकिकृत विकास रणनीति तर्जुमा सम्बन्धमा छलफल गर्न समन्वय समिति बाँके लगायत पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुसंग अभिमुखीकरण गरिएको हो । त्यसक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले सहरी विकास मन्त्रालयले पठाएको बजेट तथा आयोजना पालिकामा आउने तर त्यसमा पालिकाको कुनै अधिकार नहुने अवस्था रहेको बताए । उनले सहरी विकास मन्त्रालयले पठाउने वजेट तथा आयोजनाको टेण्डर लगायत सबै काम उसैले आफैं गर्ने गरेको भन्दै ती कार्यक्रमहरु पालिकामार्फत हुनुपर्नेमा जोड दिए । सहरी कोरिडोर योजनाको आर्थिक पक्ष हेर्ने परामर्शदाता मदन कायतले सहरी विकास तथा भवन निर्माण विभागले देशको सहर उन्मुख क्षेत्रलाई कोरिडोरको रुपमा विकास गर्ने योजना अघि सारे अनुरुप नेपालगञ्ज, कोहलपुर र सुर्खेत क्षेत्रमा एकिकृतरुपमा कस्तो खालको रणनीति अपनाएर विकास गर्न सकिन्छ भन्ने अध्ययन थालेको बताए ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय समिति बाँकेका उपसंयोजक सीता कार्की, जानकी गाउँपालिकका अध्यक्ष खाँ, उपाध्यक्ष रामप्यारी यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारी, डुडुवा गाउँपालिकका उपाध्यक्ष शाहिदा बानो, बैजनाथ गाउँपालिकका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकका अध्यक्ष डम्वर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP