नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा ढाकाको झोला बनाउने एक महिने तालिम सम्पन्न
जानकीमा ढाकाको झोला बनाउने एक महिने तालिम सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २१, २०७९ बागेश्वरी पोस्ट
जानकीमा ढाकाको झोला बनाउने एक महिने तालिम सम्पन्न

जानकी (बाँके) । जानकी गाउँपालिकामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने सीप विकास ढाकाको झोला बनाउने तालिम आज समापन भएको छ ।

नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको आर्थिक सहयोग र जानकी गाउँपालिकाको लघु उद्यम शाखाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । जानकी गाउँपालिकाको वडा नम्वर ५ गुरुवागाउँमा सञ्चालित तालिम समापन गरिएको हो । महिलालाई सीपमार्फत आर्थिक स्वावलम्बी बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा १३ जना महिलाहरुको सहभागिता रहेको थियो । एक महिने सीप विकास ढाकाको झोला बनाउने तालिमको प्रशिक्षक शान्ति राना क्षेत्री थिइन् ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले सिलाइकटाई तालिमले स्वरोजगार बनाउने बताए । एउटा मेशिनबाट आफ्नो घरको काम पनि गर्न सकिने र सिकेको सीपबाट झोला बनाई विक्री समेत गरी पैसा कमाउन पनि सकिने भएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे । वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले एक महिनासम्म सिकेको तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा लागू गरेर उत्कृष्ट काम गर्नेलाई गाउँपालिकाबाट पुरस्कृत गरिने बताए ।

समापन कार्यक्रममा तालिममा सहभागी महिला उद्यमीहरुलाई सामूहिकरुपमा ६ वटा सिलाई अम्रेला मेशिन, ६ वटा स्टुल, १३ वटा कैंची, १३ वटा स्केल, १३ वटा फित्ता र  प्रमाणपत्र समेत वितरण गरिएको लघु उद्यम शाखाकी प्रमुख सावित्री रेग्मीले बताइन् । समापन कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, वडा सचिव लगायतको उपस्थिति रहेको थियो ।

No description available.


प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP