नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी-३ इन्द्रपुरमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
जानकी-३ इन्द्रपुरमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २६, २०७९ बागेश्वरी पोस्ट
जानकी-३ इन्द्रपुरमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री एवम् संघीय सांसद किशोरसिंह राठोरले बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ इन्द्रपुरमा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । राठौरले स्वास्थ्य चौकी भवनको आज उद्घाटन गरेका हुन् । स्वास्थ्य चौकी भवन गाउँपालिकाको ६० लाख लागतमा निर्माण भएको हो । 

उद्घाटन  कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले आफूले सक्ने कुरा मात्र गर्ने र जनतालाई अरु नेताले जस्तो झुठा आश्वासन दिने आफ्नो बानी नरहेको बताए । उनले स्वास्थ्य चौकीबाट जनता प्रत्यक्ष लाभान्वित भए नभएको अवस्थाका बारेमा जनप्रतिनिधिहरुले निरन्तर अनुगमन गर्नुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष छब्बन खाँले स्वास्थ्यमा जानकी गाउँपालिका जिल्लामै पहिलो नम्बरमा परेको उल्लेख गर्दै आफू निर्वाचित भएर आएपछि स्वास्थ्यमा बढी बजेट छुट्टयाएको बताए । यस पटकको बजेटमा केन्द्रले नै २० देखि २५ प्रतिशत बजेट कटौती गरिदिएकोले केही समस्या भएको उनको भनाई छ । सम्पूर्ण कर्मचारी एवम् आमनागरिकहरुले साथ र सहयोग दिएमा जानकी गाउँपालिकाको मुहार नै फेरिदिने खाँले बताए ।

निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भवनको लागि चार कठ्ठा जग्गा दान गरेका निवर्तमान वडा अध्यक्ष विन्देश्वरी कुर्मीले आफ्नो पालामा शुरु गरिएको कामले पूर्णता पाउँदा अब स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा पालिकाकी उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, सामाजिक विकास समिति संयोजक रामआँचल धोवी, गाउँपालिका अध्यक्ष खाँका परामर्शदाता शोहराव दर्जी, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना, स्वास्थ्यका कर्मचारीहरु लगायत स्थानीयबासीहरुको समेत उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP