नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मिलापद्वारा आगलागीपीडित परिवारलाई विछ्याउना र कपडा वितरण
मिलापद्वारा आगलागीपीडित परिवारलाई विछ्याउना र कपडा वितरण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत २८, २०७९ बागेश्वरी पोस्ट
मिलापद्वारा आगलागीपीडित परिवारलाई विछ्याउना र कपडा वितरण

जानकी (बाँके) । बकसपुर गाउँका आगलागीपीडित परिवारलाई राहत वितरण गरिएको छ । मिलाप नेपालगञ्ज बाँकेले आज आगलागी पीडितलाई सुत्नका लागि विछ्याउना र लगाउनका लागि कपडा वितरण गरेको हो ।

जानकी गाउँपालिकाको समन्वयमा प्रत्येक पीडित घरपरिवारलाई विछ्याउना २ थान, खोल सहितको सिरानी २ थान, तन्ना २, साडी २, टिसर्ट २, जिन्स पाइन्ट १ थान वितरण गरिएको हो । सोमवार वडा नम्वर ५ बकसपुरस्थित चमारन टोलमा आगलागी हुँदा चार वटा घरमा पूर्णरुपमा क्षती पुगेको थियो ।

No description available.

पीडित घरपरिवारलाई केही भएपनि सहयोग होस् भन्ने उद्देश्यले सुत्नका लागि विछ्याउना र लगाउनका लागि कपडा राहत स्वरुप वितरण गरिएको मिलापका अध्यक्ष रमेशराज रेग्मीले बताए । विपतको समयमा सबै संघसंस्थाहरु मिलेर काम गरेमा नागरिकहरुले राहत पाउने गाउँपालिकका अध्यक्ष छब्बन खाँले बताए ।

राहत वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादव, वडा नम्बर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, पालिकका परामर्शदाता शोहराव दर्जी, मिलापका कार्यकारी निर्देशक राजेन्द्रवहादुर सुनार, कार्यक्रम अधिकृत प्रेमा रोका लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP