Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सार्वजनिक जग्गा अनाधिकृतरुपमा अतिक्रमण नगरः कोहलपुर नगरपालिका
सार्वजनिक जग्गा अनाधिकृतरुपमा अतिक्रमण नगरः कोहलपुर नगरपालिका
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २९, २०७९ बागेश्वरी पोस्ट
सार्वजनिक जग्गा अनाधिकृतरुपमा अतिक्रमण नगरः कोहलपुर नगरपालिका

कोहलपुर । कोहलपुर नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा अनाधिकृतरुपमा अतिक्रमणको प्रयास भैरहेकोप्रति कोहलपुर नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीद्वारा आज जारी सूचनामा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए कार्वाही गरिने चेतावनी समेत दिइएको छ । 

नगर क्षेत्रभित्रको सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबैको दायित्व भएको पनि सूचनामा उल्लेख छ । सूचनामा अगाडि भनिएको छ, "कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा विभिन्न जिल्लाबाट विभिन्न व्यक्ति/समूह प्रवेश गरी अनाधिकृत रुपमा अतिक्रमण गर्ने प्रयास गरेको जानकारी आएकाले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ नगरपालिका क्षेत्रभित्रको सार्वजनिक जग्गा कुनै पनि व्यक्ति/समूह/संगठनले अनाधिकृत रुपमा अतिक्रमण नगर्न र नगराउन आग्रह गरिन्छ ।

सूचना नगर कार्यपालिका स्तरको भएकाले अटेर गरेर अतिक्रमण गरे प्रचलित कानुन अनुसार तत्काल कार्वाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा चेतावनी दिइएको छ । यदि सरकारी सार्वजनिक जग्गा अनाधिकृत रुपमा अतिक्रमण गर्न गराउन लागेको देखेमा कोहलपुर नगर प्रहरी, इलाका प्रहरी कार्यालय र नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।

No description available.


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP