नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा जन्म दर्ताको अवस्थाबारे अनुगमन
नेपालगञ्जमा जन्म दर्ताको अवस्थाबारे अनुगमन
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ३, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा जन्म दर्ताको अवस्थाबारे अनुगमन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र जन्म दर्ताको अवस्थाबारे अनुगमन गर्न थालिएको छ । जन्म दर्ता सम्बन्धि अभिमुखीकरणपछि वडा वडामा जन्म दर्ताको अवस्थाबारे अनुगमन गर्न थालिएको हो । अनुगमनका क्रममा पछिल्लो समय जन्म दर्ता गराउनेको संख्या बढेको पाइएको छ ।

पहिलो चरणमा वडा नम्बर १४, १५, १६ र २३ मा गरिएको अनुमगनका क्रममा वडाका जनप्रतिनिधि एवम् सम्बद्ध अधिकारीहरुले जन्म दर्ता गराउनेहरु बढेको बताएका हुन् । अभिभावक, धर्मगुरु एवम् सामाजिक अभियन्ताहरुबाट जन्म दर्ता गर्ने कार्यमा सहयोग भइरहेको वडा नम्बर २३ का वडा जब्बर अलि बेहनाले बताए । वडा नम्बर १४ का वडा अध्यक्ष मजहर अलि साईले बच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउनुपर्दछ भन्ने चेतना अभिभावकहरुमा विकास भएको बताए । जन्म दर्ताबारे समाजमा सचेतना बढेका कारण जन्म दर्ता गराउनेहरु बढ्न थालेको वडा नम्बर १५ का सहायक पाँचौं शोभाकर भण्डारीले बताए ।

No description available.

वडाहरुमा जन्म दर्ता गर्ने प्रबृत्तिमा सुधार भए नभएको अवस्थाबारे तीन चरणमा अनुगमन गरिने महिला विकास अधिकृत पवित्रा पुरीले बताइन् । पुरीले अनुगमनका क्रममा जन्म दर्ता गर्नेहरु बढेको पाइएको बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडालाई जन्म दर्ता सम्बन्धि अभिमुखीकरण गरिसकेपछि त्यसयता भएको सुधारबारे अनुगमन थालिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताइन् । 

युनिसेफको फिल्ड कार्यालय भैरहवाको आर्थिक सहयोग एवम् नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा उपमहानगरका १५ वटा वडाहरुमा जन्मदर्ता सम्बन्धि अभियान, धर्मगुरु तथा सरोकारवालाहरुसंग अन्तरक्रिया, र्याली, प्लेकार्ड प्रदर्शनी लगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको प्रभावकारिता सम्बन्धि अनुगमन कार्य उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा गरिएको हो । त्यसक्रममा विभिन्न सरोकारवालाहरुको पनि उपस्थिति थियो । 

No description available.

No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP