नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुर्खेतमा ६ महिनाको अवधिमा २२१ सम्बन्ध विच्छेद मुद्दा दर्ता
सुर्खेतमा ६ महिनाको अवधिमा २२१ सम्बन्ध विच्छेद मुद्दा दर्ता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ११, २०७६ बागेश्वरी पोस्ट
सुर्खेतमा ६ महिनाको अवधिमा २२१ सम्बन्ध विच्छेद मुद्दा दर्ता

सुर्खेत ।सुर्खेतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढदै गएको छ।जिल्ला अदालत सुर्खेतमा ६ महिनाको अवधिमा २२१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।

चालु आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्म २२१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतले जनाएको छ। चालु आर्थिक वर्षको ६ महिनाभित्र सबभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदसम्बन्धी नै भएको अदालतले जनाएको छ। जिल्ला अदालतका अनुसार साउनमा ५७, भदौमा ३१, असोजमा १९, कात्तिकमा ४१, मंसिरमा ४१, पुसमा ३२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।

यीमध्ये हालसम्म ७० वटा मुद्दा फर्छ्यौट भएका छन् भने १५१ वटा बाँकी छन्। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दासहित जिल्ला अदालतमा अब २१४ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन्। एक वर्ष अघिदेखि लागू भएको नयाँ मुलुकी संहितामा पुरूषले पनि सम्बन्ध विच्छेदको मुद्दा दिन पाउने व्यवस्थापछि मुद्दा बढ्दै गएको जिल्ला न्यायाधीश राजेन्द्र कुमार आचार्यले जानकारी दिए।

उनका अनुसार बालविवाह भएकाहरूबाट धेरै मुद्दा आउने गरेका छन्। घरेलु हिंसा, बहुविवाहको विषयलाई लिएर पनि सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन्।

उनका अनुसार यो आर्थिक वर्षको ६ महिनामा जबर्जस्ती करणीका ६०, लागू औषधसम्बन्धी ३०, बहुविवाहसम्बन्धी ११, बालविवाहसम्बन्धी १, घरेलु हिंसासम्बन्धी ३४, आत्महत्या दुरुत्साहनसम्बन्धी ६, सवारी ज्यान कर्तव्यसम्बन्धी १४ र कर्तव्य ज्यानसम्बन्धी १५ मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन्।सेतोपाटीबाट।


प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP