Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरको झन्डहवामा बेसिक सिलाइकटाई तालिम सुरु
कोहलपुरको झन्डहवामा बेसिक सिलाइकटाई तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १२, २०८० बागेश्वरी पोस्ट
कोहलपुरको झन्डहवामा बेसिक सिलाइकटाई तालिम सुरु

कोहलपुर । मुस्लिम महिलालाई लक्षित गरी कोहलपुर नगरपालिका-९ झन्डहवामा आजदेखि बेसिक सिलाइकटाई तालिम सुरु भएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा फातिमा फाउन्डेसन- नेपालको आयोजनामा तीन महिने तालिम सुरु भएको हो । फातिमा फाउन्डेसनका अध्यक्ष मैमुना सिद्दिकीको सभापतित्वमा सुरु भएको तालिमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले मुस्लिम समुदायका महिलालाई सीपमूलक तालिम प्रदान गरेर उनीहरुलाई आर्थिकरुपमा सवल बनाउने उद्देश्य रहेको बताइन् ।  

सिलाइकटाई तालिमपछि  सीपलाई व्यवसायिक बनाउन उनले सुझाब दिइन् । उनले सीपलाई व्यवसायिक गराउन सके मात्र तालिमको उपलब्धि प्राप्त हुने बिश्वास व्यक्त गर्दै यसलाई अझै एड्भान्स बनाउने प्रतिबद्धता व्यक्त गरिन् । सीपलाई व्यवसायिक बनाउनेलाई मेसिन समेत नगरपालिकाले प्रदान गर्ने पनि उनको प्रतिबद्धता थियो । उनले कोहलपुर नगरपालिकाभित्रका महिलालाई आर्थिकरुपमा सशक्त बनाउन नगरपालिकाले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको पनि उल्लेख गरिन् ।  

त्यस्तै कोहलपुर नगरपालिका आर्थिक समिति संयोजक अनिता बुढाले अन्य समुदायका महिला भन्दा मुस्लिम समुदायका महिला पिछडिएको पाइएकाले उनीहरुलाई घर बाहिरको समाजमा घुलमिल गराउँदै रोजगारतर्फ उन्मुख गराउन तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्  । कार्यक्रममा महिला तथा बालबालिका शाखा अधिकृत सुशिला थापा, फातिमा फाउन्डेसनका बोर्ड सदस्य गंगा वली लगायतले बोलेका थिए । २० जना मुस्लिम महिलाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा ओकीकुमारी आलय रहेको फातिमा फाउन्डेसनका कोषाध्यक्ष सुवेदा फराहिनले जानकारी दिइन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP