Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरका आगलागी पीडितलाई राहत दिने सांसद नमुनाको प्रतिवद्धता
नरैनापुरका आगलागी पीडितलाई राहत दिने सांसद नमुनाको प्रतिवद्धता
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १४, २०८० बागेश्वरी पोस्ट
नरैनापुरका आगलागी पीडितलाई राहत दिने सांसद नमुनाको प्रतिवद्धता

नेपालगन्ज । लुम्बिनी प्रदेशकी सांसद एवम् पूर्व मन्त्री कृष्णा केसी ‘नमुना’ ले नरैनापुर गाउँपालिकाका आगलागी पीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छन् ।

सांसद केसीले नरैनापुरका वडा नं. ३, ४ र ६ का आगलागी पीडितलाई प्रत्यक्ष भेट गर्दै प्रदेश सरकारबाट  राहत उपलब्ध गराउने बताएकी हुन् ।

‘नरैनापुरमा भएको आगलागीको घटनाले मलाई दुःखी बनाएको छ, तपाईंको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्नेछु,’ उनले भनिन् ‘प्रदेश सरकारले नियम अनुसार दिने राहतका लागि पहल गर्छु, आवश्यक प्रक्रिया पुर्याएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोला ।’

लुम्बिनी प्रदेश सरकारबाट एक घर परिवार ४० हजार रुपैयाँका दरले राहत वापत रकम उपलब्ध गराइने पनि केसीले प्रतिवद्धता जनाइन् । उनी नरैनापुर गाउँपालिका पर्ने बाँकेको प्रदेश सभा १ "क" बाट लुम्बिनी प्रदेश सांसदमा निर्वाचित भएकी थिइन् ।

आगलागी पीडितले मुचुल्का, सिफारिस लगायत विषयमा समस्या भइरहेको गुनासो गरेका थिए । सोही कुरालाई मध्यनजर गर्दै उनले पीडितलाई पीडा होइन राहत दिनुपर्ने बताइन् । राहतको लागि गर्नुपर्ने प्रक्रियामा जहाँ समस्या आउँछ, त्यहाँ आफू रहेको भन्दै उनले समस्या समाधानका लागि आफू तत्पर रहेको प्रतिवद्धता ब्यक्त गरिन् ।

सांसद केसीले आगलागी पीडितको माग अनुसार स्थानीय प्रहरीलाई भएको क्षति अनुसार मुचुल्का बनाइदिन निर्देशन समेत दिइन् ।

‘आगलागीबाट घरमा भएको क्षतिको पूरै मुचुल्का बनाइदिनुहोला, पीडितले पीडा होइन, सहजरुपमा राहत पाउनुपर्छ, यसमा तपाईको सहयोग हुनुपर्छ,’ सांसद नमुनाले प्रहरीलाई निर्देशन दिदैं भनिन्, ‘यहाँबाट तपाईंहरुले भएको क्षतिको मुचुल्का बनाएर पठाउनुहोला ।’ नरैनापुरको विकासका लागि समेत सांसद केसीको महत्त्वपूर्ण भूमिका रहेको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP