नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • संघीय मन्त्रालयसंग योजना माग्दै सांसद ढकाल र अध्यक्ष पौडेल
संघीय मन्त्रालयसंग योजना माग्दै सांसद ढकाल र अध्यक्ष पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १४, २०८० बागेश्वरी पोस्ट
संघीय मन्त्रालयसंग योजना माग्दै सांसद ढकाल र अध्यक्ष पौडेल

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल र राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल योजना माग्न काठमाण्डौ पुगेका छन् । राप्तीसोनारी गाउँपालिका पनि क्षेत्र नम्बर १ मै पर्ने भएकाले दुबै जना जनप्रतिनिधि योजना माग्न संगसंगै हिंडेका हुन् । हातमा फाइल बोकेर ढकाल र पौडेलले विभिन्न मन्त्रालयमा पुगेर योजना मागिरहेका छन् । 

ढकाल र पौडेल बढी भन्दा बढी संघीय बजेट आफ्नो क्षेत्रमा पार्ने उद्देश्यका साथ लागिपरेका हुन् । राप्ती नदीको बाढीबाट हुने क्षती न्यूनीकरण गर्न तटबन्ध निर्माणको योजनाका लागि उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा पुगेर आज मन्त्री शक्ति बस्नेतलाई भेटेका उनीहरुले जसरी पनि बजेट दिएर बर्षात अगावै तटबन्ध निर्माण गर्न आग्रह गरेका छन् । भेटघाटमा मन्त्री बस्नेतले राप्तीसोनारी, डुडुवा र कोहलपुर किटान गरेरै बजेट पठाउने प्रतिवद्धता जनाएको पौडेलले बताए ।

त्यस लगत्तै सांसद ढकाल र गाउँपालिका अध्यक्ष पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई समेत भेटेर राप्तीसोनारी ७ को सिघैया नालामा पुल निर्माणको योजना पार्न आग्रह गरेका छन् । यस्तै स्वास्थ्य मन्त्रालयमा गएर उपसचिव रमेशकुमार केसीलाई राप्तीसोनारी अस्पतालको रोकिएको बजेट खुला गर्न र थप बजेट दिन माग गरिएको छ । दीर्घ रोगीहरुलाई दिइने जनही ५ हजार रुपैयाँ पालिका पठाउन पनि आग्रह गरिएको भेटघाटमा संगसंगै रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता मिनराज खड्का (सन्तोष) ले बताए । यसैगरी होमिस्टेमा, पर्यटन प्रबद्र्धन, कृषि शीत भण्डार निर्माण लगायतका थुप्रै योजना माग गरेको खड्काले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP