Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा लागूऔषध दुब्र्यसनको अवस्था भयावह !
नेपालगञ्जमा लागूऔषध दुब्र्यसनको अवस्था भयावह !
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख १९, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा लागूऔषध दुब्र्यसनको अवस्था भयावह !

नेपालगञ्ज । नेपालगञ्जमा लागूऔषध दुब्र्यसनको अवस्था भयावह रहेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित 'लागूऔषध विरुद्ध एकीकृत कार्यक्रम' का बारेमा जानकारी गराउन आयोजित परियोजना परिचयात्मक कार्यक्रममा सहभागीहरुले लागूऔषध दुब्र्यसनले समाजलाई नराम्ररी गाँजेको बताउँदै लागूऔषध नियन्त्रण र रोकथामका लागि सराकारवालाहरुबीचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । अभिभावकहरुले छोराछोरीको रेखदेखमा विशेष चासो दिन आवश्यक बताउँदै सहभागीहरुले लागूऔषध रोकथाममा सरोकारवालाको अर्थपूर्ण सहभागितामा जोड दिएका छन् । खुला सीमानाका कारण नेपालगञ्जमा लागूऔषध नियन्त्रण निकै चुनौतीपूर्ण बनेको छ ।  

परियोजनाका बारेमा जानकारी दिँदै साहारा हाउस नेपालगञ्जका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागूऔषध रोकथाम तथा न्यूनीकरणसम्बन्धि सही सूचना र सचेतना फैलाउँदै लागूऔषध प्रयोगकर्ताहरुप्रति हुने भेदभाव तथा लाञ्छना न्यूनीकरण गरी सामाजिक व्यवहार परिवर्तन गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताए । कार्यपालिका सदस्य बसन्त कनौजियाले सबै पक्षको पहल र समन्वयबाट मात्रै लागूऔषध नियन्त्रण र रोकथाम सम्भव हुने बताए । उनले विद्यार्थीहरुमा सचेतना फैलाउँदै अभिभावकहरुले आफ्ना बालबच्चाका क्रियाकलापका बारेमा चारो राख्नुपर्नेमा जोड दिए ।  

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सहारा हाउसले सञ्चालन गरेको परियोजना असार मसान्तसम्म चल्नेछ । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न शाखाका प्रमुख, प्रहरी लगायत अन्य सरोकारवाला व्यक्तिहरुको सहभागिता थियो । 


प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP