नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाबारे नेपालगञ्जमा अन्तरक्रिया
प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाबारे नेपालगञ्जमा अन्तरक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २०, २०८० बागेश्वरी पोस्ट
प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाबारे नेपालगञ्जमा अन्तरक्रिया

नेपालगञ्ज । पूर्ण प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ ।

हरेक बर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राज्य, राजनीतिक दल, नयाँ मिडिया, नयाँ प्रविधि र स्वयम् पत्रकारका आफ्ना क्रियाकलापका कारण प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था रहेको अवस्था चित्रण गरिएको छ । आश, त्रास, मोह, लोभ र क्रोधका कारण पनि प्रेस स्वतन्त्रता जोखिममा रहेको बक्ताहरुको भनाई छ ।

May be an image of 4 people and text

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता संवैधानिक अधिकारका रुपमा संरक्षित गरिएपनि त्यस अनुरुप कानुन निर्माण हुन नसक्नु दुःखद् पक्ष भएको बताउँदै बक्ताहरुले प्रेसमैत्री कानुन निर्माणमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन् । प्रेस स्वतन्त्रता हननका घटना संख्यामा कम जस्तो देखिएपनि प्रबृत्ति उस्तै रहेको भन्दै पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन् । राज्य र राजनीतिक दल प्रेस स्वतन्त्रताका सवालमा अनुदार रहेको टिप्पणी उनीहरुको छ ।

May be an image of 11 people, people studying and text

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व उपाध्यक्ष गोविन्द शर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका सचिव केपी घिमिरे, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, पत्रकारहरु शंकरप्रसाद खनाल, विरेन्द्र जैसी, सुमन गिरी श्रेष्ठले बोलेका थिए । उपाध्यक्ष संगिन शर्माले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव कमल डाँगीले गरेका थिए । 

May be an image of 8 people, people smiling, people studying, table and hospital


प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP