नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरको अग्रसरता
दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरको अग्रसरता
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २१, २०८० बागेश्वरी पोस्ट
दाइजो प्रथा नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरको अग्रसरता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले दाइजो प्रथा नियन्त्रणका लागि भावी कार्ययोजना निर्माण गर्न छलफल थालेको छ । उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा आज बसेको बैठकले दाइजो प्रथा विरुद्ध नीति निर्माण गर्ने, कार्यदल गठन गर्ने र सामाजिक सञ्जालमा समूह गठन गर्ने निर्णय गरेको महिला विकास अधिकृत मञ्जु पाण्डेले बताइन् ।

पाण्डेका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाभित्र रहेका विशेष गरी मधेशी र मुस्लिम समुदायमा व्याप्त रहेको दाइजो प्रथा न्यूनीकरण गर्न आगामी नगरसभामा नीति पेश गर्ने, उपप्रमुख राईको संयोजकत्वमा दाइजो प्रथा विरुद्ध नगरपालिका स्तरीय कार्यदल गठन गर्ने र कार्यदलका सदस्यसहित सरोकारवाला समेत रहने गरी ह्वाट्स एपमा समूह निर्माण गरी सूचना सम्प्रेषण एवम् अद्यावधिक हुने निर्णय गरिएको छ ।

पाण्डे सदस्य सचिव रहने गरी १५ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा कार्यपालिका सदस्य बसन्त कनौजिया, वडा नम्बर १३ का वडा अध्यक्ष सुरेशसिंह ठाकुर, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत अलि खान, प्रेस सल्लाहकार नवीन गिरी, भेरी एफएमका मो.आरिफ अन्सारी, दैनिक नेपालगञ्जकी शाहिदा शाह, अधिबक्ता विश्वजित तिवारी, पत्रकार भिष्म लोध, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी, शिक्षिका कृष्णादेवी पाण्डे लगायत सदस्य छन् । 


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP