prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • तोकिएको क्षेत्रमा रहने गरी नेपालगञ्जका ठेलालाई नम्बर प्लेट र परिचयपत्र
तोकिएको क्षेत्रमा रहने गरी नेपालगञ्जका ठेलालाई नम्बर प्लेट र परिचयपत्र
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २४, २०८० बागेश्वरी पोस्ट
तोकिएको क्षेत्रमा रहने गरी नेपालगञ्जका ठेलालाई नम्बर प्लेट र परिचयपत्र

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ठेला व्यवसायीहरुलाई परिचयपत्रसंगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ । ठेला व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको हो । ठेलाहरु रहने निश्चित क्षेत्रहरु तोकी जथाभावी ठेला राख्ने प्रबृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको नगर प्रमुख प्रशान्त विष्टले बताए । 

nepalgunj 081-082

मुख्य चोक र भिडभाड हुने क्षेत्रहरुमा अस्वस्थ तरिकाले जथाभावी ठेला राख्ने प्रबृत्तिलाई निरत्साहित गर्दै व्यवस्थित सहर बनाउने उद्देश्यका साथ ठेला व्यवस्थापनको कार्यलाई अगाडि बढाइएको विष्टको भनाई छ । “अब तपाईंहरुले जहाँ पायो त्यहीँ ठेला राख्न पाउनुहुन्न, हामीले तोकेको क्षेत्रमा व्यवस्थित गरिकाले ठेला राखेर व्यापार व्यवसाय गर्नुहोला, तपाईंहरुकै सहजताका लागि हामीले यो काम गरेका छौं,” परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “भारतीय ठेला व्यवसायीहरुले अनाधिकृतरुपमा ठेला राख्ने कुरा अब यसले बन्द हुन्छ, तपाईंहरु नियम कानुनभित्र रहेर बस्नुहोला ।” 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीहरुमा व्यवस्थित गरिकाले ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताउँदै भने, “व्यवस्थापन कार्यमा ट्राफिक प्रहरी र नगर प्रहरीलाई सघाउनुहोला, अटेरी गर्ने काम नगर्नुहोला, नत्र कारवाही हुन्छ ।” वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले नर्सिङ होम क्षेत्रका ठेलालाई भेरी प्राविधिक शिक्षालय जाने बाटोमा निर्मित सटरहरुमा व्यवस्थापन गरिने बताए । रात्रीकालीन बजारको अबधारणासहित उक्त क्षेत्रमा सटरहरु बनाइएको बताउँदै बज्राचार्यले स्वतःस्फूर्तरुपमा आफ्ना सटरहरु त्यस क्षेत्रमा स्थानान्तरण गर्न आग्रह गरे । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म १०९ वटा ठेला दर्ता भएका छन् । ती ठेलाहरुलाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । आज मात्रै ४३ जना ठेला व्यवसायीले परिचयपत्र र नम्बर प्लेट लिएर आ–आफ्नो तोकिएको क्षेत्रमा गइसकेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । 

नेपालगञ्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेको ठेलाको संख्या १५० को हाराहारीमा रहेको अनुमान छ । भारतीय व्यक्तिहरुले सञ्चालन गरेको समेत गरी झण्डै २५० देखि ३०० ठेला नगरभित्र रहेको बोगटीको भनाई छ । ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ । बोगटीले दर्ता प्रक्रियामा नआएका ठेलाहरुको खोजी गरी दर्ता गराइने बताए । ठेला व्यवसायीहरुले उपमहानगरपालिकाले ठेला व्यवस्थापनका लागि गरेको काम स्वागतयोग्य भएको भन्दै आफूहरु नियम कानुन पालनामा प्रतिबद्ध रहने बताएका छन् । 


प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP