नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • गल्छीको होटलमा एक युवकको चक्कु प्रहारबाट मृत्यु, स्थानीयहरुले गाडी जलाए
गल्छीको होटलमा एक युवकको चक्कु प्रहारबाट मृत्यु, स्थानीयहरुले गाडी जलाए
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २८, २०८० बागेश्वरी पोस्ट
गल्छीको होटलमा एक युवकको चक्कु प्रहारबाट मृत्यु, स्थानीयहरुले गाडी जलाए
फोटो: विकास रौनियार

नेपालगन्ज ।  धादिङमा चक्कु प्रहारबाट एक जना युवकको मृत्यु भएको छ। जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर  ८ गल्छीका २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ ।

होटलमा आएको समयमा सामान्य विवाद हुँदा  चक्कु प्रहारबाट गम्भीर  घाइते भएका विनोदको उपचारका क्रममा  काठमाडौंमा मृत्युु भएको धादिङ प्रहरीले जानकारी दिएको छ। 

बुधबार राती  ११ बजेतिर ग्राहकको रुपमा शानदार होटलमा आएका विनोद र होटल सञ्चालकका छोरा निरज पण्डितबीच सामान्य विवाद भएर भनाभन हुँदा निज होटल सञ्चालको चक्कु प्रहारबाट गम्भीर घाइते भएका विनोदको उपचारका क्रममा काठमाडौं मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।

प्रहरीले  होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ। आक्रमण भएको समयमा  होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

विनोदको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध पारेका छन् । स्थानीयहरुले घटनामा संलग्न होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।

मृतक विनोदका आफन्तहरुले धादिङबाट नुवाकोट जाने सडक पनि अवरूद्ध गरेका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ।  पण्डितलाई प्रहरीले पक्राउ गरेपछि उनका आफन्तमाथि पनि आक्रमण हुनसक्ने भन्दै प्रहरी कार्यालयमै बसेका छन्। 


प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP