नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बालकृष्ण खाणलाई निलम्बन गर्ने बारेमा दबाबमा देउवा
बालकृष्ण खाणलाई निलम्बन गर्ने बारेमा दबाबमा देउवा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २८, २०८० बागेश्वरी पोस्ट
बालकृष्ण खाणलाई निलम्बन गर्ने बारेमा दबाबमा देउवा

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाइएको बताइएको छ।

बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बराहीस्थिति निजी निवासमा देउवाले दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएका हुन्।

खाण पक्राउ परेलगत्तै देउवाले उनी निकटका कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। छलफलका क्रममा देउवाले खाणमाथि लागिएको आरोपको वास्तविकता बुझ्ने प्रयास गरेका थिए। 

त्यसपछि देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। छलफलमा खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने विषयले प्रवेश पाएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कतिपय नेताले खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने सुझाव राख्दा सहमहामन्त्री महेन्द्र यादवलगायतका नेता भने बचाउमा उभिएका थिए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन्।यद्यपि बुधबारको बैठकमा छलफल भए पनि निर्णय हुन सकेको थिएन।

आज पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बसेर निर्णय गर्ने भनेर देउवा बैठक स्थगित गरेका थिए।खाणको निलम्बनका विषयमा आज बस्ने बैठकले निर्णय गर्ने बताइएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाणलाई बुधबार चाबहिलस्थित मैजुबहाल निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ। भुटानी शरणार्थी प्रकरणमै मुछिएका पूर्वऊर्जामन्त्री एवं पार्टी सचिव टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरिसकेको छ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले यससम्बन्धी अनुसन्धान र कानुनी कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

प्रहरी अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले रायमाझीलाई पार्टीको सचिव पदबा निलम्बन गरिएको एमालेले बताएको छ।

समान प्रकरणमा मुछिएका रायमाझीलाई एमालेले पदबाट निलम्बन गरिसकेपछि खाणलाई पनि केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने दबाबमा सभापति देउवा छन्।

बुधबार बसेको पदाधिकारी बैठकमा पनि कतिपय नेताले अनुसन्धानलाई सहज बनाउन खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने सुझाव देउवालाई दिएका थिए।


प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP