नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको राप्तीसोनारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुईको अवस्था गम्भीर
बाँकेको राप्तीसोनारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुईको अवस्था गम्भीर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ३०, २०८० बागेश्वरी पोस्ट
बाँकेको राप्तीसोनारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा भयानक तरिकाले दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँएका छन् । 

मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेहरु मध्ये  दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ हुलाकी सडक खण्ड अन्तर्गत चिलहरियामा गए राती ८ बजे बिनौनादेखि बैजापुर तिर जाँदै गरेको  भे ५ प ७००६ नम्बरको स्पेलेन्डर र चिलहरियादेखि दक्षिणतर्फ जादै गरेको भे ९ प ६८८७ नम्बरको  पल्सर  मोटरसाइकल एक आपसमा ठोक्किँदा चार जना घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा  भे ५ प ७००६ नम्बरको स्पेलेन्डर मोटरसाइकल चालक राप्तीसोनारी ४ का स्थानीय  ३७ वर्षीय शिव रावत , भे ९ प ६८८७ नम्बरको पल्सर मोटरसाइकल सवार तीन जना सोही गाउँपालिकाको वडा नं. ५ का १७ वर्षीय संगीत वैश्य, १७ वर्षीय मनिष कार्की र १८ वर्षीय धिरज डाँगी रहेका छन् ।

घाइतेहरु मध्ये पल्सर मोटरसाइकल सवार संगीत वैश्य र स्पेलेन्डर मोटरसाइकल चालक रावत गम्भीर घाइते भएका छन् । उनीहरुको सबैको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते रावत सशस्त्र प्रहरी बल नं.३० गणमा कार्यरत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बैजापुरले दुईवटै मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

 

 

 

 


प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP