नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो: आरजु राणा
नक्कली शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो: आरजु राणा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १, २०८० बागेश्वरी पोस्ट
नक्कली शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो: आरजु राणा

नेपालगन्ज । आफ्नो चरित्रमाथि बलात्कार भएको भन्दै नेपाली कांग्रेसकी सांसद आरजू राणा देउवाले आक्रोश पोखेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछेर आफ्नो चरित्रमाथि धेरै ठाउँबाट प्रहार भएको बताएकी हुन् । 

उनले सम्बोधनको क्रममा बोल्दै आफू भौतिक रुपमै संसदमा उपस्थित भएको भन्दै गलत समाचारको पछि नलाग्न पनि आग्रह गरेकी छिन् । उनले सरकारले नेपालमा फेक न्यूजको सुपर भिजन हुनुपर्नेमा जोड दिएकी छिन् । उनले फेक न्यूज र फेक मिडियाको जगजगी रहेको बताइन् ।

उनले फेक मिडियाले आत्महत्या गर्न उद्दत गरेको बताइन् । उनले फेक अडियोको अनुसन्धानका लागि ६ दिनअघि प्रहरीमा निवेदन दिएको र यसलाई दर्ता गर्न मात्रै तीन घण्टा लागेको बताइन् । उनले गृह मन्त्रालयबाट ढिलाइ भएकोबारे जवाफ खोजेकी छिन् । 

उनले नक्कली भुटानी शरणार्थी काण्डले लज्जित बनाएको बताइन् । उनले भनिन्, ‘एज अ वुमेन यो एउटा क्यारेक्टर असासिनेसन हैन दिस इज अ रेप अफ माइ क्यारेक्टर । म यो चाहिँ एकदम कडाइका साथ भन्छु विमेनलाई पोलिटिक्समा आउँदाखेरी सबै कुरा हामीले बेहोर्न सक्नुपर्छ । म बेहोरिरा’छु । तर, सबै जनाको यो यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् । यो भन्दा अगाडि पनि धेरै महिलालाई सुइसाइड गर्नलाई फोर्स गरेको छ मिडियाले । म त्यो चाहिँ भिक्टिम हुने महिला हैन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । गभरमेन्टले चाहिँ चाँडै नै यो टेपको सत्यतथ्य उजागर गरोस् ।’

उनले ह्युमन ट्राफिकिङ बढिरहेको भन्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाउनु पर्नेमा जोड दिएकी छिन् । 

 


प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP