नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीको अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयको अस्वभाविक सक्रियता किन?: अजयबाबु शिवाकोटी
प्रहरीको अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयको अस्वभाविक सक्रियता किन?: अजयबाबु शिवाकोटी
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २, २०८० बागेश्वरी पोस्ट
प्रहरीको अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयको अस्वभाविक सक्रियता किन?: अजयबाबु शिवाकोटी

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा कमजोर पार्न अनेक खेल भइरहेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले गम्भीर आपत्ति जनाएका छन् । 

शिवाकोटीले प्रहरीको अनुसन्धान जारी रहेकै बेलामा सरकारी वकिलको कार्यालयको अस्वभाविक सक्रियताप्रति आपत्ति जनाएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत शिवाकोटीले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चाँडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कसको स्वार्थमा आएको बुझ्न गाह्रो छैन’ भनी आपत्ति जनाएका हुन् । 

उनले लेखेका छन्, ‘सरकारवादी मुद्धाको बहुसंख्यक मुद्धा सरकारी वकिलहरुले ‘कम्प्रोमाइज’ गरेकै कारण पीडितहरूले मुद्धा हार्दै आएका छन् । राज्य विरूद्धको अपराध, मानव बेचविखन तथा ओसारपसार, संगठित अपराध, ठगी, सरकारी कागजात कीर्ते लगायतका अपराध आकर्षित हुने नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चाँडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कसको स्वार्थमा आएको बुझ्न गाह्रो छैन ।’ 

उनले महान्यायाधीवक्ताको कार्यालयको नियतमाथि पनि गम्भीर प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचारको यो जालो तोड्न सरकारी वकिलहरु परिचालन गर्ने महान्यायाधिवक्ता कार्यालयको धारणा के हो ? कि भागशान्तीमै चित्त बुझाउने बानी परिसक्यो ?’

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी अगाडि लेख्छन्, ‘हैन भने प्रहरीको अनुसन्धान जारी रहेकै बेला सरकारी वकिल कार्यालयले अस्वभाविक सक्रियता देखाउँदै चॉंडो फाइल बुझाउन आदेश गर्नुको आशय के हो ? महान्यायाधिवक्ता र उनको कार्यालयले प्रष्ट पारोस् ।’

शिवाकोटीले सबैलाई आह्वान गर्दै भन्छन्, ‘अदालतमा मुद्धा पेश गर्ने अधिकार पाएको सरकारी वकिल कार्यालयलाई मुद्धा कमजोर बनाउन नदिन आ–आफ्नो ठाउँबाट दबाब दिऊँ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् । दुई जना अझै फरार छन् । 

 


प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
अनुगमन तथा सुपरिवेक्षणका लागि सशस्त्रका एआइजी दाहाल बाँकेमा
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
बाँकेमा हतियार बुझाउने संख्या बढ्दै, हालसम्म ८० थान हतियार बुझाइए
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP