नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि 'उद्यमशिलता प्रवद्र्धन' कार्यक्रम
बैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि 'उद्यमशिलता प्रवद्र्धन' कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ५, २०८० बागेश्वरी पोस्ट
बैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि 'उद्यमशिलता प्रवद्र्धन' कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जमा बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि 'उद्यमशिलता प्रबद्र्धन' कार्यक्रम सञ्चालन गरिएको छ । उद्यमशिलता प्रबद्र्धन कार्यक्रम अन्तर्गत सात दिने तालिमको आयोजना गरिँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले तालिम गर्न लागेको हो । 

व्यवसायिक योजना निर्माण, लेखा सञ्चालन र व्यवस्थापन, व्यवसाय छनौट, व्यवसाय सञ्चालन प्रक्रिया, उद्यमशिलता लगायतका विषयमा तालिम प्रदान गरिने रोजगार सेवा केन्द्रकी प्रमुख मञ्जु ज्ञवालीले बताइन् । बैदेशिक रोजगार बोर्डको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले उद्यमशिलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको हो । श्रम स्विकृति लिई बैदेशिक रोजगारीमा गई बैदेशिक रोजगारीबाट फर्केका मध्येबाट आवेदन माग गरेर ४० जनालाई छनौट गरिएको छ । ती ४० जनालाई उद्यमशिल बनाउने उद्देश्यले तालिम दिन लागिएको हो । यसअघि नै विभिन्न व्यवसाय, काम वा उद्यम गरिरहेकाहरुलाई थप प्रोत्साहन गर्दै केही आर्थिक सहयोग गर्ने र नयाँ उद्यम गर्न चाहनेहरुबाट व्यवसायिक योजना माग गरी सहयोग गर्ने नीति रहेको रोजगार सेवा केन्द्रकी प्रमुख ज्ञवालीले बताइन् । यसका लागि २० लाख बजेट रहेको उनले जानकारी दिइन् । 

No description available.

तालिमको पूर्व सन्ध्यामा आज बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनः एकिकरण कार्यक्रम शुभारम्भ तथा लाभग्राहीसंग छलफल कार्यक्रमको आयोजना गरिएको थियो । बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु सहभागी कार्यक्रममा कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले विदेशबाट फर्केका व्यक्तिहरुको उद्यमशिलताका लागि सञ्चालित कार्यक्रम निकै लाभदायी हुने विश्वास व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलोपटक गर्न लागेको पुनः एकिकरण कार्यक्रम उपयोगी हुने बताए । उनले सकेसम्म स्वदेशमै काम गर्ने वातावरण बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले कामलाई सानो वा ठूलो नभनेर मेहनत गर्नुपर्ने बताए । वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवीले बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका व्यक्तिहरुलाई सहयोग र प्रोत्साहन गर्ने दायित्व सबैको भएको बताए । रोजगार संयोजक ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथ प्रकाश पारेको कार्यक्रमको सहजीकरण रोजगार सहायक अनुप बर्माले गरेका थिए ।  


प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP