Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको प्रथम पालिका स्तरीय युवा सम्मेलन सम्पन्न
राप्तीसोनारीको प्रथम पालिका स्तरीय युवा सम्मेलन सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १६, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारीको प्रथम पालिका स्तरीय युवा सम्मेलन सम्पन्न

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा प्रथम पालिका स्तरीय युवा सम्मेलन समपन्न भएको छ । 

युवाको क्षमता अभिवृद्धि र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित युवा सम्मेलनमा राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडाहरुका युवाको उपस्थिती रहेको थियो । 

उक्त सम्मेलनमा युवाको सशक्तिकरण, युवा संजालको बारेमा र यसको काम कर्तव्य, युवाको नेतृत्व र प्रेरणा र स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि तयारी गरिरहेको नीति, कार्यक्रममा आफ्ना मुद्दा समेट्न दबाब र सुझाव दिन  सम्मेलन आयोजना गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कुनै पनि खाले विकास गर्न युवाको आवश्यक भएको र राप्तीसोनारीलाई परिवर्तन गर्न युवाको आवश्यक रहेको बताएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले कार्यक्रमा बोल्दै युवालाई परिवर्तनको संवाहक भएको बताएकी छन् । राप्तीसोनारीमा परिर्वतन गर्न गर्नका लागि युवाहरुलाई परिचालन गर्नुपर्ने बताएकी छन् ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेलले सामाजमा भएका नराम्रा कुरिती निर्मुल गर्न र राम्रा कला संस्कृतिको जगेर्ना गर्न युवाको भुमिका रहेको बताएका थिए भने वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले राप्तीसानारीमा परिवर्तन चाहने हो भने राप्तीसोनारीका सबै युवाहरु एक जुट हुन जरुरी रहेको बताए । एक जुट भए  देखेको सपना पुरा हुने र एक सभ्य सामाजको निर्मन हुने अध्यक्ष थारुले बताए ।


प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP