नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संयुक्त सहकार्य गरेर अगाडि नगए नागरिक तहमा पुग्न सकिन्न : अजयबाबु शिवाकोटी
संयुक्त सहकार्य गरेर अगाडि नगए नागरिक तहमा पुग्न सकिन्न : अजयबाबु शिवाकोटी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १८, २०८० बागेश्वरी पोस्ट
संयुक्त सहकार्य गरेर अगाडि नगए नागरिक तहमा पुग्न सकिन्न : अजयबाबु शिवाकोटी

नेपालगन्ज । संयुक्त सहकार्य गरेर  अब अगाडि नगएसम्म देशभरका नागरिक तहमा पुग्न नसकिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् । 

ट्रेड युनियन कांग्रेस अन्तर्गतको युनिप्रेसले राजधानीमा आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ नामक विचार गोष्ठीमा बोल्दै केन्द्रीय सदस्य शिवाकोटीले ट्रेड युनियनका पदाधिकारीहरुलाई संयुक्त सहकार्य गरेर जनताका घरघरमा पुग्न आग्रह गरेका हुन् । 

उनले देशहितका लागि महामन्त्री गगनकुमार थापाले पदलाई दाउमा राखेर भए पनि अगाडि बढ्ने उद्घोष गरिरहँदा आफूहरु सबैले देश बनाउनका लागि कांग्रेसभित्र रुपान्तरण जरुरी रहेको बताए । 

उनले पार्टीमा वेथितिले चरमसीमा नाघेको संकेत गर्दै नेता कार्यकर्ता र समर्थकको भावना विपरीत चुनावपूर्व गठबन्धन गरेर केही सीमित व्यक्तिले पटक पटक लाभ लिएको र अरु हेरेको हेर्यै भएको चर्चा गर्दै यो गलत प्रवृत्तिविरुद्ध लड्नु पर्ने बताए । 

शिवाकोटीले २०८४ सालको चुनावअघि पार्टीमा धेरै उथलपुथल गर्नुपर्ने भन्दै के हामी यसमा तयार छौँ ? भन्दै उपस्थित समुदायलाई प्रश्न गरेका थिए । 

पार्टी नेतृत्व विधि र विधान विपरीत चलेको, सरकारमा रहेकाहरु जनभावना विपरीत चलेको भन्दै उनले आक्रोश पोखे । 

त्यस्तै टीकापुर हत्याकाण्डमा नेतृत्व गम्भीर बन्न नसकेको, भष्टाचारमा शून्य सदनशीलता अपनाउन नसकेको, नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको स्पष्ट धारणा नआएको भन्दै दुःख व्यक्त गरे । 

उनले सांसदको भनाई रेकर्डबाट हटाउन लाग्नु ठूलो भुल भएको भन्दै उनले राजाको ठाउँमा अनेक राजा भन्ने भाष्य स्थापित गराउन तीन दलका नेताहरु आफैँ लागेको उल्लेख गरे । 

उनले ‘तीन दलका तीन नेता के राजपरिवारका सदस्य हुन्?’ भनी प्रश्न गर्दै उनीहरुको आचरणमा प्रश्न गर्न किन नपाइने ?’ भने । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसमेत चुप बसेको देख्दा आश्चर्यमा परेको उनले बताए । 

 


प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP