नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठी
कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ २०, २०८० बागेश्वरी पोस्ट
कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठी

नेपालगञ्ज । वरिष्ठ अवधिभाषी साहित्यकार एवं सञ्चारकर्मी विष्णुलाल कुमालको आज ७६औं जन्मोत्सव मनाइएको छ ।

७५ वर्ष पूरा गरेर ७६औं वर्ष प्रवेशका अवसरमा आज नेपालगञ्जमा अवधि सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिद्वारा उनको कृति घमन्जा विमोचनसँगै वहुभाषिक कवि गोष्ठी  गरिएको छ । श्रष्टा कुमालले साहित्य रचनासँगै सञ्चारमार्फत अवधि कला, संस्कृतिमा योगदान पु¥याएका छन्  ।

 

मानव अधिकार, समाजसेवा र शान्ति स्थापनामा पनि उत्तिकै सक्रिय कुमालद्वारा प्रकाशित घमन्जा पुस्तकको प्रमुख अतिथी एवं राजनीतीकर्मी पशुपतिदयाल मिश्र, वरिष्ठ साहित्यकार सनत रेग्मी लगायतले विमोचन गरेका थिए ।

प्रमुख अतिथि मिश्रले कुमालद्वारा प्रकाशित घमन्जा पुस्तक जस्तै श्रष्टा कुमाल पनि घमन्जा जस्तै बहुआयामिक व्यक्तित्व भएको भन्दै उनको सक्रियता र योगदानको स¥हाना गरे । 

कार्यक्रममा वरिष्ठ साहित्यकार रेग्मी,  पुस्तकालय अध्यक्ष वलराम यादव, प्राज्ञ सदस्य महानन्द ढकाल, प्राध्यापक कृष्ण घिमिरे, वरिष्ठ पत्रकार  नरेन्द्रजंग पिटर, रुपैडिया नगर पंचायतका चेयरम्यान  डा.वउमाशंकर वैश्य, पत्रकार विजय वर्मा लगायतले अवधि भाषा, साहित्य र श्रष्टा कुमालको व्यक्तित्वबारे चर्चा गरेका थिए ।  

अवधि सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय सदस्य हाजी अवुदल लतिफ शौकको सभापतिवमा भएको कार्यक्रममा मुस्तफा अहसन, विक्रम शिशिर, सुशिला वैश्य, शायदा वाहिदी, चन्द्रावती अधिकारी, असफाक संघर्ष लगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन जीनु हकले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP