नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डिएलएको वरिष्ठ उपाध्यक्षमा कार्कीले उम्मेदवारी दिँदै
डिएलएको वरिष्ठ उपाध्यक्षमा कार्कीले उम्मेदवारी दिँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २२, २०८० बागेश्वरी पोस्ट
डिएलएको वरिष्ठ उपाध्यक्षमा कार्कीले उम्मेदवारी दिँदै

नेपालगञ्ज । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएशन (डिएलए) को यही २६ गते हुने ११औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा नेपालगञ्जका कानुन व्यवसायी प्रहलादबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् । ४ दशकदेखि कानुन  व्यवसायमा संलग्न अधिवक्ता कार्कीले आज नेपालगञ्जमा औपचारिकरुपमा पत्रकारमाझ वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । 

डिएलए र नेपाल बार एसोसिएशनको केन्द्रीय उपाध्यक्ष समेत भइसकेका कार्कीले यसअघिको महाधिवेशनमै अध्यक्ष पदमा उम्मेदवारी दिएपनि सहमतिमा फिर्ता लिएको तर यसपाली भने वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिने उद्घोष गरे । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष एक जना र महिला उपाध्यक्षसहित  ८ जना उपाध्यक्ष हुने व्यवस्था रहेको छ । 

स्थायीरुपमै काठमाडौं बस्न सक्ने अवपस्था नरहेको लगायतका प्राविधिक कारण देखाउँदै कार्कीले वरिष्ठ उपाध्यक्षका लागि आफू पूर्णरुपमा सक्षम र उपयुक्त भएको दावी गरे । डिएलएमा जिल्लादेखि केन्द्रको विभिन्न तहमा रहेर अनुभव संगालीसकेकाले अब वरिष्ठ उपाध्यक्षमा रहेर कानुन व्यवसायीको हकहित संरक्षण र संस्थागत विकासमा योगदान पु¥याउने बताए ।  विगतमा डिएलएका लागि गरेको योगदान, देशभरका कानुन व्यवसायीहरुको हौसला र साथले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने उनले ठोकुवा समेत गरे । 

कार्कीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिरहँदा डिएलए बाँके अध्यक्ष जनकबहादुर शाही, उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष चित्रबहादुर शाही, पुनरावेदन अदालत बार एशोसिएशन नेपालगञ्जका पूर्व अध्यक्ष लोकबहादुर शाह, डिएलए बाँकेका पूर्व अध्यक्ष इश्वरी ज्ञवाली पनि साथमै थिए । ज्ञवालीले पनि लुम्बिनी प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP