नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विकासको गतिमा अघि बढ्दै कोहलपुर वडा नम्बर २
विकासको गतिमा अघि बढ्दै कोहलपुर वडा नम्बर २
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २३, २०८० बागेश्वरी पोस्ट
विकासको गतिमा अघि बढ्दै कोहलपुर वडा नम्बर २

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–२ विकासको गतिमा अघि बढेको छ । वडा अध्यक्ष हरि कठायतले आफ्नो वडालाई समृद्ध र नमुना बनाउन प्रत्यक्ष आफैं खटिने गरेका छन् ।

चालू आर्थिक वर्षमा वडाले पूर्वाधार निर्माणलाई जोड दिएको छ । अहिले महेन्द्र राजमार्गदेखि सिद्धनगर हुँदै बर्दहवा जोड्ने सडकमा अस्फाल्टको काम तीब्र गतिमा भइरहेको छ । एक हजार ५ सय ५० मिटर लामो उक्त सडकको अस्फाल्ट काम तीब्र गतिमा भइरहेको वडा अध्यक्ष कठायतको भनाई छ । चालू आर्थिक वर्ष ०७९/०८० को बजेटबाट वडा र नगरको साझेदारी टेन्डर प्रक्रियाबाट योजनाहरु कार्यान्वयन भइरहेका छन् ।

यसै क्रममा बर्दहवा मन्दिरदेखि लक्ष्मी माविसम्म ४ सय ८० मिटर पक्कि आरसीसी नालीसहित पीचको कार्य पनि सुचारुको तयारीमा छ । महेन्द्र राजमार्ग ‘क’ लाइन हुँदै ओम शान्तिसम्म करिब २ सय मिटर पक्की आरसीसी नालीसहित पिचको लागि बेस सुचारु तयार गरी अस्फाल्ट पीचको अन्तिम तयारी भइरहेको पनि वडा अध्यक्ष कठायतले बताए । एक वर्षको अवधिमा १२ वटा योजना सम्पन्न भएको उनको भनाई छ । ‘हाम्रो वडा नम्बर २ लाई समृद्ध र नमुना वडा बनाउने हाम्रो प्रयास हो,' उनले भने–‘वडाबासीले पनि राम्रो साथ दिनुभएको छ । एक वर्षमा १२ योजना सम्पन्न भइसकेको छ भने अझै  थप योजनाहरू सम्पन्न गर्ने तयाारीमा छौं ।


प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP