prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सहकारीहरुले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्नुपर्नेमा जोड
सहकारीहरुले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्नुपर्नेमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २६, २०८० बागेश्वरी पोस्ट
सहकारीहरुले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्नुपर्नेमा जोड

नेपालगञ्ज । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीहरुले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखाले आज आयोजना गरेको आफ्नो नियमन क्षेत्रभित्रका सहकारी संस्थाहरुमा सम्पत्ति शुद्धिकरण निवारण कार्यान्वयन विषयक अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले वित्तीय साक्षरता कक्षालाई प्रभावकारी ढंगले सञ्चालन गरे मात्र सहकारीप्रतिको विश्वास र भरोसा बढ्ने बताए । उनले पछिल्लो समय धमिलिएको सहकारीहरुको छवि उजिल्याउन बचतकर्ताहरुको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीहरु योजनाबद्ध ढंगले संचालन हुनुपर्ने बताए । आमजनताको विश्वास जितेर काम गर्नुपर्ने चुनौती सहकारीहरुसामु रहेको भन्दै उनले नेपालगञ्ज उपमहानगरपालिका आफ्नो नियमन क्षेत्रभित्रका सहकारीहरुलाई उन्नत र सुव्यवस्थित बनाउन सहकार्य र समन्वयमा प्रतिबद्ध रहेको बताए । 

सहकारी शाखा प्रमुख प्रबिणकुमार रानाले सहकारीहरुले पछिल्लो समय आफ्नो गुम्दै गरेको शाख र विश्वास फर्काउन जिम्मेवारीबोधका साथ प्रस्तुत हुनुपर्ने अवस्था आएको बताए । सहकारीहरुलाई परेका अप्ठेराहरुमा सहकारी शाखा संगसंगै रहने बताउँदै उनले सच्चिने मौका सबैले पाउने बताए । तर, पटक पटक गल्ती दोहार्याउने छुट कसैलाई नभएको उनको भनाई छ । 

समापन कार्यक्रममा अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत रामसुदन तिमिल्सिना, जिल्ला कृषि सहकारी संघका सचिव लोकेन्द्र चन्द, जिल्ला सहकारी संघका प्रबन्ध सञ्चालक नवराज उपाध्याय, सहभागीका तर्फबाट शारदा उपभोक्ता सहकारी संस्थाकी व्यवस्थापक रुपा पन्थी, शुद्ध गोरस दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने लगायतले बोलेका थिए । अभिमुखीकरण समापन कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक सदस्य विजया धिताल समेत उपस्थित थिइन् । अभिमुखीकरणमा झण्डै तीन दर्जन सहकारीका अध्यक्ष/व्यवस्थापक सहभागी थिए । 

No description available.


प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP