नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • म सलाम गर्छु बालेनलाई हामीलाई वडाध्यक्षको स्तरमा पुर्‍याएकोमा: सांसद दीपक गिरी
म सलाम गर्छु बालेनलाई हामीलाई वडाध्यक्षको स्तरमा पुर्‍याएकोमा: सांसद दीपक गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ २८, २०८० बागेश्वरी पोस्ट
म सलाम गर्छु बालेनलाई हामीलाई वडाध्यक्षको स्तरमा पुर्‍याएकोमा: सांसद दीपक गिरी

नेपालगन्ज । पूर्व मन्त्री एबं  नेपाली कांग्रेसका सांसद दीपक गिरीले आफूलाई झोले सांसद भन्दै मेयर बालेन शाहले सांसदहरूलाई वडाध्यक्षको स्तरसम्म पुर्‍याएकोमा सलाम गरेका छन् । 

सांसद गिरीले भने,' म आफूलाई झोले सांसद भन्न चाहन्छु । एक बुढी आमैको फोन आउँछ राति दुःख सुनाउँछिन् , अर्को फोन आउँछ मेरी बुहारी हराएको २७ दिन भएको छ भन्छन् ।' गिरीले थपे, 'म सलाम गर्छु बालेनजीलाई हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो । हाम्रो काम गराइ नै यस्तै छ ।'

सांसद गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताएका छन्।

सांसद विकास कोषको बचाउ गर्दै उनले अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाचन क्षेत्रमा पुगेको गिरीले बताए ।

‘कम गाह्रो छ, राति फोन आउँछ । अन्यथा नमान्नुहोला, जलपान खाएको फोन आउँछ, अब त चिन्न छाड्नुभयो होला ? चिन्नुहुन्न होला ?  नेपाली स्तर यस्तो छ, आफू पनि जलपान गरेको भए त झगडा पर्न सक्छ । हा.... भन्नुस् । अवस्था यस्तो छ नेपालको ? अहिले २५औं फोन आएको छ, आफूले त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो ? पहिले पहिले त आउँथ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो? विकास खै ? कता के जवाफ दिने ? सांसदज्यूहरूको बह हो यो ?,’ उनले भने ।

साथै सांसद गिरीले रातो पासपोर्टको लागि आफूले कहिले पनि मरिहत्ते नगरेको बताए । आफू  जहाँ गएपनि आम नागरिकले बोक्ने हरियो पासपोर्टमै गएको सांसद गिरीले भने ।

 

 

 


प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आशिर्वाद
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP