Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विद्युतीय दुर्घटना न्यूनीकरणका लागि 'सचेतना' मा जोड
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि 'सचेतना' मा जोड
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ २९, २०८० बागेश्वरी पोस्ट
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि 'सचेतना' मा जोड

नेपालगञ्ज । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिक तहमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ । विद्युतका कारण हुने दुर्घटना र आगलागीका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नागरिक तहमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको हो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र सिडिएमको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत आज आयोजित शहरी विपद पूर्व तयारी सम्बन्धि निजी क्षेत्रसंगको समन्वय कार्यशालामा प्रस्तुतिकरण गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय प्रमुख हरिप्रसाद पाण्डेले विद्युत जडान जस्तो संवेदनशील कामलाई नागरिकहरुले गम्भीररुपमा नलिँदा दुर्घटना निम्तिरहेको बताए। उनले सानो लापर्बाहीले पनि ज्यानै जाने जोखिम हुने भएकाले पूर्व तयारी र सचेतनामा जोड दिए । 

No description available.

पाण्डेले भने, "अहिले के भइराछ भने जति घरहरु बनिरहेका छन् नि, विद्युतलाई लाष्टमा राखिएको छ । घर बनाउँदा यो अति संवदेनशील चिज हो भन्ने सोचाई छैन । तर, विद्युतले हुने दुर्घटना सबैभन्दा खतरनाक र दुःखदायी हुन्छ । त्यसकारण विद्युतीय दुर्घटना हुनबाट रोक्नलाई घर बनाउने क्रम संगसंगै विद्युत सम्बन्धि ज्ञान लिएर वा विद्युत सम्बन्धि ज्ञान भएको मान्छेसंग सम्पर्क गरेर मात्रै काम गर्नुपर्दछ ।" उनले विद्युतीय झट्का, विद्युतीय संरचनाहरुले एकले अर्कालाई छुँदा वा भुइँमा छुँदा दुर्घटना निम्तिने बताए । "जसले काम गराउने हो उसमा सचेतना हुनुपर्यो, जसले काम गर्ने हो उसमा पनि सचेतना हुनुपर्यो र देखिएका दुर्घटना हुने सम्भावित क्षेत्रका बारेमा सम्बन्धित निकायलाई समयमै जानकारी गराउनुपर्यो," पाण्डेले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण तथा विपद समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झना, नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रबक्ता टंकबहादुर धामी, निजी क्षेत्रका विभिन्न संघसंस्था, संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । कार्यक्रमको उद्देश्यमाथि युनिसेफका नरेश निदालले प्रकाश पारेका थिए ।

No description available.


 


प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP