prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सुशासनका लागि अनुशासन अनिवार्य: राठौर
सुशासनका लागि अनुशासन अनिवार्य: राठौर
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ ३०, २०८० बागेश्वरी पोस्ट
सुशासनका लागि अनुशासन अनिवार्य: राठौर

नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद किशोरसिंह राठौरले सुशासनका लागि अनुशासन अनिवार्य शर्त भएको बताएका छन् । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज नेपालगन्जमा आयोजना गरेको 'सुशासनका लागि साक्षात्कारमा कार्यक्रम' मा बोल्दै उनले जनप्रतिनिधि र कर्मचारीहरुमा स्वअनुशासन भए मात्र सरकारी कार्यालयको सेवा प्रवाह चुस्तदुरुस्त हुने बताए । उनले जनभावनालाई सम्बोधन गर्ने गरी नागरिकमैत्री सेवा प्रवाहको अपरिहार्यतामा जोड दिए । विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा उनले कर्मचारीहरुलाई जनताको सेवक भएर काम गर्न आग्रह गरे । 

जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्रकुमार चौधरीले जनताले अनुभूति गर्ने गरी सुशासन कायम गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासनका लागि उपमहानगर प्रतिबद्ध रहेको बताउँदै सुशासनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु एकितृत हुनुपर्नेमा समेत जोड दिए । उनले सुशासनका लागि प्रविधिमैत्री भएर काम गरिरहेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्यले सर्वसाधारणसम्म सूचनाको पहुँच स्थापित हुने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुशासनका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरी सेवा प्रदायक निकायहरुले काम गर्नुपर्नेमा जोड दिँदै गुनासो सुन्ने परिपाटीको विकास हुनुपर्ने बताए ।  कार्यक्रममा विभिन्न कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यालयका बारेमा बोलेका थिए । 

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, राप्तीसोनारीका उपाध्यक्ष मनिषासिंह थारु लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायत उपस्थित थिए । 


प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP