नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आगामी योजनाबारे छलफल गर्दै नेपालगञ्ज १० को वडा भेला सम्पन्न
आगामी योजनाबारे छलफल गर्दै नेपालगञ्ज १० को वडा भेला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १, २०८० बागेश्वरी पोस्ट
आगामी योजनाबारे छलफल गर्दै नेपालगञ्ज १० को वडा भेला सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वडा भेला आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित योजना, कार्य संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला नेपालगञ्ज गणेशमान चोकस्थित साथी कृष्ण कटेजमा सञ्चालन गरिएको थियो ।

भेलामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठले वडाबासीको अपेक्षा धेरै, बजेट कम भएपनि समग्र विकासका लागि हरसम्भव प्रयास भइरहेको दाबी गरे । उनले वडा कार्यालयको क्षमता र स्थानीय माग अनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाए । वडा सदस्य दिपेन्द्रराज श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न भएका पूर्वाधार योजनाको बारेमा जानकारी दिँदै आगामी योजनाबारे पनि प्रकाश पारेका थिए ।

No description available.

वडा सदस्य भरतध्वज शाहीले सहभागीका तर्फबाट उठाइएका जिज्ञासा हल गर्ने प्रयास गर्ने प्रयास गरेका थिए । वडा सदस्य विना थापा मगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ति केसी गरेकी थिइन् । आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लब, विभिन्न संघसंस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिकरुपमा पेश गरेका थिए ।

बिशेष गरेर सडक निर्माण , ग्रावेल, नाला व्यवस्थापन, स्वास्थ्य, सरसफाई, वत्ती, खानेपानी, युवा, महिला तथा बालबालिकाका लागि कार्यक्रम, व्यवसायिक दक्षताका लागि विभिन्न तालिम आदि विषयमा बजेट माग गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा १ करोड ३१ लाख ८७ हजारको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बाल अधिकारकर्मी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP