नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • संस्कृतिमाथिको अतिक्रमण रोक्न जरुरी छः अध्यक्ष पौडेल
संस्कृतिमाथिको अतिक्रमण रोक्न जरुरी छः अध्यक्ष पौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ७, २०८० बागेश्वरी पोस्ट
संस्कृतिमाथिको अतिक्रमण रोक्न जरुरी छः अध्यक्ष पौडेल

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिकामा भाषा र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सभ्य समाज नेपाल बाँकेको आयोजना, राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा जिम्मेवार समाज नेपाल र जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको समन्वयमा भएको कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले कला र संस्कृतिको संरक्षण गर्नु हरेक नागरिकको जिम्मेवारी भएको बताउँदै संस्कृतिमाथिको अतिक्रमण रोक्नुपर्ने र भाषा कला र संस्कृतिको जगर्ना गर्न आफू प्रतिबद्ध भएको बताए ।

कार्यक्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुले कला संस्कृतिको सम्मान गर्नुपर्ने बताउँदै मौलिक संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय भाषा र कलाको संरक्षणले विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने बताए । कार्यक्रममा सरोकारवालाहरुले स्थानीय भाषा र कलाको संरक्षण गर्ने विषयमा छलफल गरेका थिए । कार्यक्रममा महिला पञ्चेबाजा संरक्षण समिति राप्तीसोनारी ८ का महिलाहरुको प्रस्तुति, मुक्त कम्लहरी मञ्च बाँकेको थारु नृत्य तथा चिल्डे«न प्याराडाइजका छात्राहरुको सांगीतिक प्रस्तुति रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

सभ्य समाजका अध्यक्ष सूर्यलाल यादवको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, पूर्व उपाध्यक्ष धनीकुमारी खत्री, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र राप्तीसोनारी ५ का अध्यक्ष तारा वली, पूर्व कम्लहरीहरु, स्थानीय समाजसेवी, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
नेपालगञ्ज उपमहानगरद्वारा आर्थिक ऐन र सार्वजनिक नीति साझेदारी ऐन पारित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP