नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जेष्ठ नागरिक मिलन केन्द्रका लागि जनस्तरबाट सहयोग उठ्न थाल्यो
जेष्ठ नागरिक मिलन केन्द्रका लागि जनस्तरबाट सहयोग उठ्न थाल्यो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १३, २०८० बागेश्वरी पोस्ट
जेष्ठ नागरिक मिलन केन्द्रका लागि जनस्तरबाट सहयोग उठ्न थाल्यो

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १२ मा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्रका लागि जनस्तरबाट सहयोग उठ्न थालेको छ । करिब डेढ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि जनस्तरबाट सहयोग संकलन हुने क्रम बढेको छ ।

मंगलबार थप दुई लाख बढी सहयोग संकलन भएको छ । १२ नम्बर वडाका स्थानीय गणेशराज पोखरेलले १ लाख १ हजार, सिटिजन बैंक नेपालगञ्जले १ लाख १ हजार र शिवराज बर्माले ११ हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए । 

May be an image of 6 people and text

भवन निर्माणका लागि सार्वजनिकरुपमा सहयोगको आह्वान गरिएको जेष्ठ नागरिक क्लबका अध्यक्ष अध्यक्ष अजितकुमार शर्माले बताए । भवन निर्माणका लागि नै यसअघि निवर्तमान प्रदेश सांसद सुरेन्द्र हमालको २०७९/२०८० को संसदीय कोषबाट २० लाख रकम प्राप्त भएको छ ।

त्यस्तै वडाका समाजसेवी गोपाल मल्ल ठकुरीले ५ लाख, रमेशकुमार श्रेष्ठले १ लाख १ हजार, प्रमोद जलानले ५१ हजार, कन्हैयालाल बैद्यले ३५ हजार, बिक्रम शाहले २१ हजार, राघव शाहले १५ हजार र राजेन्द्र केसीले ११ हजार सहयोग रकम प्रदान गरिसकेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १२ को योजना अनुसार एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवन जेष्ठ नागरिकहरुका लागि सुबिधा सम्पन्न बनाइनेछ । १ करोड ४७ लाख लागत इस्टिमेट तयार भएको सो संरचनाका लागि वडा नम्बर १२ ले आगामी आर्थिक बर्षमा १० लाख छुट्याएको वडा अध्यक्ष  बज्राचायले जानकारी दिए ।

६० वर्षमाथिका जेष्ठ नागरिकहरुका लागि बहुउपयोगी भवनका रुपमा भवनको प्रयोग गरिने बताइएको छ । संरचना निर्माण सम्पन्नपछि धार्मिक कार्य, योगा अभ्यास, सचेतनामूलक कार्यक्रम, सिक्ने सिकाउने कार्यक्रम गर्न सकिनेछ । जसका लागि भवनमा योगा हल, कार्यक्रम हल, बैठक हल, अध्यक्ष कोठा, आराम कक्ष लगायत उपयोगका लागि कोठाहरु समेत हुने वडा अध्यक्ष बज्राचायले बताए ।


प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP