prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • उद्यमी महिलाका लागि क्षमता विकास तथा उत्प्रेरणा अभिबृद्धि तालिम
उद्यमी महिलाका लागि क्षमता विकास तथा उत्प्रेरणा अभिबृद्धि तालिम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १३, २०८० बागेश्वरी पोस्ट
उद्यमी महिलाका लागि क्षमता विकास तथा उत्प्रेरणा अभिबृद्धि तालिम

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले उद्यमी महिलाका लागि क्षमता विकास तथा उत्प्रेरणा अभिबृद्धि तालिम प्रदान गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आज एक दिने तालिम प्रदान गरिएको हो ।

nepalgunj 081-082

तालिममा आफ्नो धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले महिला उद्यमीहरुको क्षमता विकास गर्दै उत्प्रेरणा जगाउन तालिम आयोजना गरिएको बताए । उनले महिला उद्यमीहरुको विकास र उत्थानका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । आफ्ना उत्पादनहरुको बजारीकरण गर्न जरुरी रहेको बताउँदै उनले त्यसका लागि प्रचारप्रसारमा जोड दिन आग्रह गरे । बजारको अवस्था हेरेर उद्यम छनौट गर्न सुझाब दिँदै उनले दर्ता प्रक्रियामा आउन आग्रह समेत गरे । महिला उद्यमीहरुकलाई दर्तामा विशेष छुट दिने घोषणा समेत रिजालले गरे ।

No description available.No description available.

महिला उद्यमी संघ (विन) बाँकेकी उपाध्यक्ष सावित्रा बस्नेतले महिला उद्यमीहरुलाई साथ, सहयोग, हौसला प्रदान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले निकै सराहनीय काम गरिरहेको बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाको अभिभावकत्वमा कोशली घर सञ्चालन भइरहेको बताउँदै उनले महिला उद्यमीहरुलाई बेला बेलामा तालिम सीप प्रदान गरेर ठूलो सहयोग गरिरहेको बताइन् ।

३ दर्जन उद्यमी महिलाहरु सहभागी भएको तालिममा सहजकर्ताको भूमिका शालिकराम डाँगीले निभाएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले बताइन् । तालिममा महिला विकास अधिकृत पवित्रा पुरी, प्रेस सल्लाहकार नवीन गिरी लगायत उपस्थित थिए ।

No description available.No description available.No description available.

 

 


प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP