नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सामीद्वारा साढे १० हजारलाई परामर्श सेवा
सामीद्वारा साढे १० हजारलाई परामर्श सेवा
बागेश्वरी पोस्ट
शुक्रबार, असार १५, २०८० बागेश्वरी पोस्ट
सामीद्वारा साढे १० हजारलाई परामर्श सेवा

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ । 

सामीले बाँकेमा गरिएका बार्षिक क्रियाकलापबारे जानकारी गराएको छ । कार्यक्रम सञ्चालन भएका पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । बार्षिक समिक्षा बैठकमा सामीले १० हजार ५ सय २ जनालाई व्यक्तिगत तथा सामूहिक परामर्श सेवा प्रदान गरेको जनाएको छ । जबकि उसको लक्ष्य ४ हजार ५ सय थियो । रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ छ । यस्तै बैदेशिक रोजगारीमा जान चाहने सम्भावित कामदारहरुलाई ८ पटक गहन अभिमुखीकरण कार्यक्रम गरिएको सामी कार्यक्रमका संयोजक कमलसिंह नेपालीले बताए । १६ पटक समुदाय अभिमुखीकरण कार्यक्रम, प्रहरी र पत्रकारहरुसंग १/१ पटक अन्तरक्रिया, समुदायका अगुवाहरुलाई आप्रावसनको असर तथा प्रभाव तथा कामदारलाई सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरणसम्बन्धि कार्यक्रम ४ पटक गरिएका छन् । 

संयोजक नेपालीका अनुसार स्थानीय तहमा मनोसामाजिक विषयको दिगोपनको लागि अन्तरक्रिया कार्यक्रम २ पटक, स्थानीय तहको विषयगत शाखाहरुसँग अन्तरक्रिया १ पटक र सुरक्षित वैदेशिक रोजगारको सवालमा स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम ४ पटक गरिएको छ । यस्तै सामी परियोजना कर्यान्वयनको लागि स्थानीय सरकार कार्यक्रम व्यवस्थापन समितिको पालिकास्तरीय वैठक ८ पटक, स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक २ पटक र सम्बन्धित सरोकारवालाहरूबाट परियोजना अनुगमन तथा मूल्यांकन ८ पटक भएको छ । 

सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले सामी कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप सेवा प्रदान गरिरहेको बताए । १६ जनालाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ भने व्यक्तिगत मनोसामाजिक परामर्श सेवा पाउनेको संख्या ६४ रहेको सामी कार्यक्रम संयोजक नेपालीले जानकारी दिए । 

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।


प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP