prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको राप्तीमा आएको बाढीमा फसेका ६ जनासहित ७८ बाख्राको उद्दार
बाँकेको राप्तीमा आएको बाढीमा फसेका ६ जनासहित ७८ बाख्राको उद्दार
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १७, २०८० बागेश्वरी पोस्ट
बाँकेको राप्तीमा आएको बाढीमा फसेका ६ जनासहित ७८ बाख्राको उद्दार

नेपालगन्ज । बाँकेको राप्ती नदीमा बाढी आएसँगै थप जोखिम बढ्दै गएको छ ।

nepalgunj 081-082

नदी बढेसँगै गएराती राप्तीसोनारी वडा नं. २ शम्शेरगन्जस्थित राप्ती नदीको  बिचको  टापु जंगलमा  फसेकाहरुलाई गएराती साढे ९ बजे सकुशल उद्दार गरिएको छ। 

राप्तीसोनारी गाउँपालिकाको शम्शेरगन्जस्थित राप्ती नदीको बिचको टापु जंगलमा बाख्रा गोठाला गएका ६  जना गोठालाहरु र ७८ वटा  बाख्रा शनिबार साँझ ५ बजेदेखि फसेको सूचना पाए लगत्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको  नेतृत्वमा गएको बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, शम्शेरगन्जस्थित सशस्त्र प्रहरीको विशेष उद्दार टोलीले टापुमा फसेका ६ जना र ७८ वटा  बाख्रालाई  सकुशल उद्दार गरेको हो ।

उनीहरुको उद्दार कार्यमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयवासी समेत खटिएका थिए । 

उद्दार कार्यमा खटिएका बाँके कांग्रेसका प्रवक्ता डिल्ली गिरीले सुरक्षा निकायको सर्हानीय कार्यलाई धन्यवाद दिएका छन् ।

राप्तीसोनारी २ का स्थानीयवासी समेत रहेका प्रवक्ता गिरीले त्यहाँका स्थानीयहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
मोहर्रम पर्वमा विदा
मोहर्रम पर्वमा विदा
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
नेपालगन्जमा बन्यो मुलुककै पहिलो कुलिङ सेन्टर
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP