नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आज काठमाडौंमा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै
आज काठमाडौंमा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २१, २०८० बागेश्वरी पोस्ट
आज काठमाडौंमा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै

नेपालगन्ज । आजदेखि नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको सामूहिक बैठक  बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा वीपीनगरमा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो । 

बैठकका एजेन्डाहरुमा क्रियाशील सदस्यता र सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी संचालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय रहेको काँग्रेस महामन्त्री गगनकुमार थापाले लेखेको पत्रमा उल्लेख छ । बैठक १ बजे सुरु हुनेछ ।

जिल्ला सभापतिहरुलाई लेखेको पत्रमा विवरणसहित उपस्थित हुन समेत निर्देशन दिइएको छ । 

यो बैठकले कांग्रेसलाई चलायमान बनाउने विश्वास केन्द्रको छ । यो बैठक बस्ने भएपछि नै हिजो पदाधिकारी बैठक बसेर केन्द्रीय समिति बैठक डाक्न दबाब पुगेको हो । 

प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि संस्थापनले वास्ता नगरेपछि अहिले मात्र दबाब परेको हो । 

हिजो बसेको पदाधिकारी बैठकले आगामी असार २७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यो बैठकले एक वर्षदेखि सुस्ताएको काँग्रेसको केन्द्रीय समिति पनि सक्रिय हुने अपेक्षा गरिएको छ । 

कांग्रेसको संस्थापन इतर पक्षले पटक पटक बैठक डाक्न आह्वान गरेको भए पनि नेतृत्वले नचाहेकाले एक वर्षपछि बल्ल केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । 


प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित, गौडेललाई मतदाताको समर्थन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
सीमा क्षेत्रका जनता नेपाली भूमीको सच्चा पहरेदार हुन्ः उम्मेदवार पुन
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
कोइरालालाई निर्वाचित गराउन कांग्रेसप्रति बढ्यो आकर्षण
'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'
'किसानका पीर-मर्का बुझ्ने पार्टी नै कांग्रेस हो'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP