prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार रणनीति मस्यौदामाथि छलफल
नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार रणनीति मस्यौदामाथि छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २१, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको रोजगार रणनीति मस्यौदामाथि छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले रोजगार रणनीति मस्यौदा तयार पारेको छ । उपमहानगरपालिकाले पाँच बर्षे रोजगार रणनीति मस्यौदा तयार पारेको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताइन् । रोजगार सेवाको अवस्था, नक्सांकन, स्थानीय श्रम बजारमा श्रमिकको माग र उपलब्ध श्रम शक्तिको अवस्था, रोजगारी सिर्जना गर्ने विभिन्न क्षेत्र र आयाम लगायत विषयलाई प्राथमिकतामा राखी रोजगार रणनीति मस्यौदा २०८०-२०८५ तपार पारिएको हो ।

रोजगार रणनीति मस्यौदामाथि आज नेपालगञ्जमा छलफल गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा आयोजित रोजगारीसंग सम्बन्धित सरोकारवालाहरुसंग एकिकृत श्रम तथा रोजगार सेवा र श्रम बजारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले प्रधानमन्त्री रोजगार कार्यक्रम, एकिकृत श्रम रोजगार सेवा प्रवाह र रोजगारसंग सम्बन्धित कानुनी व्यवस्थाका विषयमा प्रस्तुतिकरण गर्दै चालू आर्थिक बर्ष २०७९/८० को कार्यप्रगतिबारे पनि जानकारी गराएका थिए । परामर्शदाता हरि सुवेदीले रोजगार रणनीति मस्यौदा, रोजगार सेवाको नक्सांकनसंगै धारणा संकलन तथा बेरोजगारको अवस्था, अवसर, चुनौति तथा समाधानका उपायहरुबारे प्रस्तुतिकरण गरेका थिए ।

No description available.

कार्यक्रममा नगर प्रमुख विष्टले तालिम र सीप प्रदान गरेर रोजगारीका अवसर सिर्जना गर्ने गरी काम गरिने बताए । नेपालगञ्जलाई रोजगारको हबका रुपमा विकास गर्न सकिने भन्दै उनले उपमहानगरपालिका धेरै भन्दा धेरै अवसर सिर्जना गर्ने विषयमा गम्भीर रहेको बताए । उनले एकीकृत श्रम तथा रोजगार सेवामा एकरुपता ल्याउन तालिम र सीप सिकेकाहरुको अभिलेख राख्न थालिएको बताए । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय सरकारहरुले बेरोजगारको तथ्यांक राख्न नसकेको बताउँदै युवाहरुले तालिम र सीप सिक्ने कुरामा चासो नदेखाउने गरेको उल्लेख गरे । आचार्यले सीप र तालिम लिएर भन्दा पनि एकैपटक रोजगारी चाहिने मानसिकताले गाँजेको बताए ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सीप सिकेका जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । सीप र तालिम प्रदान गरेर अवसरका ढोकाहरु खोल्ने विषयमा स्थानीय सरकारहरुले काम गर्नुपर्नेमा आचार्यको जोड छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले एउटै व्यक्तिले पटक-पटक सीप सिक्ने र तालिम लिने अवसर पाएपनि त्यसको सदुपयोग नगर्नु चिन्ताको विषय भएको बताए । रोजगार सेवा केन्द्र प्रमुख ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख कृष्णप्रसाद जोशीले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, रोजगारसंग सम्बन्धित सरोकारवाला लगायत उपस्थित रहेको रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले जानकारी दिए । 

No description available.

No description available.

No description available.


प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP