नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वैवाहिक वर्षगाँठमा नेपालगन्जका स्वास्थ्यकर्मी बस्नेत दम्पतीको मानवीय सेवा
वैवाहिक वर्षगाँठमा नेपालगन्जका स्वास्थ्यकर्मी बस्नेत दम्पतीको मानवीय सेवा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २९, २०८० बागेश्वरी पोस्ट
वैवाहिक वर्षगाँठमा नेपालगन्जका स्वास्थ्यकर्मी बस्नेत दम्पतीको मानवीय सेवा

नेपालगन्ज  । सहयोगी मनका धनी नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सिनियर स्टाफ नर्स संगम रावत वैरागीले आफ्नो वैवाहिक वर्षगाँठमा मानवीय सेवामा समपर्ण गरेर मनाएका छन् ।

नेपालगन्जका स्वास्थ्यकर्मी बस्नेत दम्पतीले आफ्नो १२ औं वैवाहिक वर्षगाँठमा मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका बेसहाराहरुलाई  लक्षित गरेर बस्नेत र रावत दम्पतीले औषधि, फिल्टर, मिष्ठान र कपडा सहयोग गरेका छन् ।

नेपालगन्ज-४ गणेशपुर निवासी बस्नेत दम्पतीले सामाजिक सहयोग गर्नुपर्ने सोचका साथ रमाइलो गरेर खर्च गर्नुभन्दा विशेष दिनमा आश्रममा आश्रय लिएर बसेका  व्यक्तिहरुलाई केही हदसम्म सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरिएको बताए ।

बस्नेत दम्पती आश्रमका लागि स्वच्छ पानीका लागि २५ हजार रुपैयाँ पर्ने अक्वा गार्ड फिल्टर,  ८ हजार बराबरको औषधि, एक वर्षीय कुपोषित बालकलाई १५०० रुपैयाँ बराबरको कपडा प्रदान गरेका थिए। साथै बस्नेत दम्पतीले  मानसिक समस्याबाट पीडित भएर  आश्रममा बसिरहेका  ४५ जनालाई मिष्ठभोजन समेत गराएका थिए ।

कुनै गरिव दुखी उपचारवाट बन्चित भए सहयाेग गर्न पुगिहाल्ने जनस्वास्थ्य निरीक्षक बस्नेत  काेभिडको समयमा निरन्तर आफ्नो स्वास्थ्यको प्रवाह बिना बिरामीको हेरचाहमा बढी खटिएका स्वास्थ्यकर्मीका रुपमा चिनिन्छन् ।

बस्नेत दम्पतीले यसअघि पनि भेरी अस्पतालमा एक्वा गार्ड  जडान गरिसकेका छन् ।


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP