Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नवनियुक्त अध्यक्ष शाहलाई नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो स्वागत
नवनियुक्त अध्यक्ष शाहलाई नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो स्वागत
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ३०, २०८० बागेश्वरी पोस्ट
नवनियुक्त अध्यक्ष शाहलाई नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो स्वागत

नेपालगन्ज । भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्रबहादुर शाहलाई नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले स्वागत गर्दै बधाई दिएको छ ।

संघले एक कार्यक्रम गर्दै अध्यक्ष शाहलाई भेरी अस्पतालमा उपचारमा आउनेआम नागरिकहरुले पाउनुपर्ने सेवा सहज बनाउनुपर्ने धारणा राखेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका कार्यवाहक विरजंग शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष शाहले भेरी अस्पतालमा आम नागरिकलाई सहज रुपले सेवा दिने बाताए । शाहले भने-'म भन्दा अगाडिको समयमा भन्दा पनि उच्च स्तरीय सेवा उपचारका लागि आउने बिरामीलाई दिने लक्ष्य छ ।' 

अस्पतालमा आउने बिरामीले कुनै अप्ठ्यारो महसुस गरेमा सिधै आफूलाई सम्पर्क गर्न सम्बन्धित सबैलाई शाहले अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य  देबेन्द्र के.सी., भेरी अस्पताल कर्मचारी संघका अध्यक्ष होमनाथ सुवेदी, जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, स्वास्थ्यकर्मीहरु  राजेश सेन, नरेश श्रेष्ठ, लक्ष्मी के.सी. लगायतले शुभकामना दिएको कार्यक्रमको सन्चालन संघका कार्यबाहक सचिव तेज वलीले गरेका थिए ।

 


प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP