Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रहरी सहायक निरीक्षक १६४ औं समूहले निलसागरलाई दियो १ लाखको सामाग्री
प्रहरी सहायक निरीक्षक १६४ औं समूहले निलसागरलाई दियो १ लाखको सामाग्री
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन २, २०८० बागेश्वरी पोस्ट
प्रहरी सहायक निरीक्षक १६४ औं समूहले निलसागरलाई दियो १ लाखको सामाग्री

नेपालगन्ज । प्रहरी सहायक निरीक्षक १६४ औं समूहले नेपालगन्जस्थित  निलसागर सेवा आश्रमलाई सहयोग गरेको छ ।

१६४ औं समूह आठौं वर्ष पूरा भएको अवसरमा स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि करीब एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरिएको हो । २०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायक निरीक्षक माधव रावतले जानकारी दिए । 

सोमबार बाँके, बर्दिया, दाङ, प्युठान, अर्घाखाँची, रोल्पा, रुपन्देही, नवलपरासी, जाजरकोट, सल्यान, जुम्ला र अछाममा कार्यरत प्रहरी २७ जना सहायक निरीक्षक र ५ जना प्रहरी निरीक्षकहरुले संयुक्तरुपमा सहयोग सामाग्री सहयोग गरिएको प्रहरी सहायक निरीक्षक रावतले बताए ।

बाँकेमा कार्यरत सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, महेन्द्र बहादुर शाही, दाम प्रसाद श्रेष्ठ, मोहन लाल ओली, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल, दाङमा कार्यरत  दिग्विजय के.सी, विक्रम विक, हृदेश चौहान, शिउ कुमार चौधरी, ललित बुढाथोकी, बर्दियामा कार्यरत  माधव रावत, भरत रावल, प्युठानमा कार्यरत  लाल बहादुर वि क, दिलिप चौधरी, सल्यानमा कार्यरत  दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन, रुपन्देही कृष्ण भाट, सन्तोष रावल, नवलपरासीमा कार्यरत  तारा पति अर्याल, महेश कुँवर, जाजरकोटमा कार्यरत राजेन्द्र चौधरी, अछाममा कार्यरत  सन्तोष थापा जुम्लामा कार्यरत लक्ष्मण वि क, रोल्पामा कार्यरत लक्ष्मी प्रसाद कँडेल, सुर्खेतमा कार्यरत ओम प्रकाश खत्री र अर्घाखाँचीमा कार्यरत आशिष दर्लामी मगरले संयुक्तरुपमा आफैले सहयोग जुटाएका हुन्  ।

समूहले सोमबार  एक कार्यक्रमकाबीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खनालले प्रहरी सहायक निरीक्षक १६४ औं समुहले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले नेपाल प्रहरीसँग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताए ।

उनले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताए । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् । मनोसामाजिक समस्या भएका ब्यक्ति, जेष्ठ नागरिक तथा असहाय व्यक्तिहरुलाई आश्रममा राखिएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP