prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सिनामंंगलमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज, एक पक्राउ
सिनामंंगलमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज, एक पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ३, २०८० बागेश्वरी पोस्ट
सिनामंंगलमा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज, एक पक्राउ

काठमाडौं । काठमाडौँस्थित सिनामंगल पुल नजिक खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर राखिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले  बस्तु डिस्पोज गरेको छ।

घटनास्थलबाट प्रहरीले एक जना शंकास्पद ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सेनाले डिस्पोज  गरेपछि अहिले यातायात चालु भइ स्थिति सामान्य भएको प्रहरीले जनाएको छ। 

आज बिहान शङ्कास्पद वस्तुसँगै एउटा  पर्चा पनि फेला परेको थियो।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

 


प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP