Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भेरी अस्पतालका अध्यक्ष शाहलाई जडिवुटी व्यवसायी संघको स्वागत
भेरी अस्पतालका अध्यक्ष शाहलाई जडिवुटी व्यवसायी संघको स्वागत
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन ५, २०८० बागेश्वरी पोस्ट
भेरी अस्पतालका अध्यक्ष शाहलाई जडिवुटी व्यवसायी संघको स्वागत

रबिन्द्र घिमिरे/नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्रबहादुर शाहलाई नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्जले  स्वागत गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई गत असार २४ गते अध्यक्षमा मनोनित गरेको थियो । नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्जले आयोजित एक समारोहका बीच बिहीवार  अध्यक्ष शाहलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहले भेरी अस्पताल पहिलाको भन्दा अहिले केही सुधारहरु भएको देखिएता पनि अझै पनि धेरै सुधारहरु गर्नुपर्ने अवस्था रहेको आफ्नो धारणा व्यक्त गरे । अस्पताल सुधारका लागि आफ्नो एक्लो प्रयासले मात्र अपेक्षा गरे अनुसारका कार्यहरु गर्न नसकिने हुँदा बाँकेवासी सम्पूर्ण स्थानीहरुको सहयोग चाहिने समेत उनले बताए । 

साथै अध्यक्ष शाहले एमआरआई पनि एक-दुई महिना भित्रमै सन्चालनमा ल्याइने तयारी गरिरहेको समेत बताए । उनले समग्र अस्पतालको सेवालाई सुधार गर्दै सबै नागरिकलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने गरी आफूले काम गर्ने धारण राखे ।      

अस्पताल भन्ने वित्तिकै स्वास्थ्यसंग प्रत्यक्ष सम्वन्ध गाँसेको संस्था भएको नाताले पनि नेपाल जडिवुटी व्यवसायी संघले भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई स्वागत गरेको नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्ज बाँकेका अध्यक्ष टंकप्रसाद शर्माले बताए ।

नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्ज बाँकेका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका सदस्य मिना सिद्धिकी, लुम्विनी प्रदेशका पूर्व सदस्य याकुव अन्सारी, नेपाल जडिवुटी व्यवसायी संघ नेपालगन्ज बाँकेका सल्लाहकार तथा उद्योगपति सन्जयकुमार जैन लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP