Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा भव्य रुपमा सम्पन्न
कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा भव्य रुपमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन ७, २०८० बागेश्वरी पोस्ट
कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा भव्य रुपमा सम्पन्न

नेपालगन्ज । बाँकेको नेपालगन्ज -४ स्थित अवस्थित रहेको कब्रिस्तान व्यवस्थापन समितिको साधारण सभा आज सम्पन्न भएको छ । 

कब्रिस्तान समितिका अध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मनजरीले हाम्रो धर्म संस्कृति जोगियो भने हाम्रो पहिचान आफैं जोगिने बताउदै उनले हाम्रो धर्म र आस्था माथि असर पुग्ने गरी गतिविधि गर्नेहरुलाई अविलम्ब कारवाहीको दायरामा ल्याउन सम्बन्धीत निकाय संग अपिल गरेका छन् ।

उनले नेपाल प्राकृति धार्मिक ,सास्कृतीक भौगोलिक ,जातीय बिबिधताको कारणले आ – आफनै किसिमको धार्मिक सहिष्णुता र छुट्टै मुल्य मान्यता रहेकोेले हाम्रो आस्था माथि ठेस पुग्ने गरी कलम नचलाउन पत्रकारहरु संग आग्रह गरे।

साधारणसभामा व्यवस्थापन समितिका अध्यक्ष अन्सारीले पेश गरेको आ.व. २०७९-८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिबेदन सर्वसम्मतले अनुमोदन गर्नुका साथै व्यवस्थापन समितिलाई विस्तार गर्ने निर्णय गरिएको थियो । 

कार्यक्रममा मौलाना मन्सुर आरफीले कब्रिस्तान समितिले गर्दै आएको कामको प्रशंसा गर्दै केही तत्वहरु कब्रिस्तान माथि नै गलत नजर लगाएको बताउदै त्यस्ताको गतिविधि माथि गम्भीर भएर नजर राख्न मुस्लिमहरुलाई निर्देशन दिदै धार्मिक आस्था माथि प्रहर गर्ने जो भए पनि कानुन बमोजिम कारवाही गराउन तर्फ केन्द्रीत हुन आग्रह गरेका थिए।

साधारण सभामा बोल्दै बरिष्ठ पत्रकार सेराजुद्दीन खानले कब्रिस्तानलाई अझ व्यवस्थीत गरे लैजान सुझाव दिदै कब्रिस्तान जस्तो ठाँउमा राजनिति गर्न खोज्नेहरुलाई इस्लामीक कानुन बमोजिम अगाडि बढन जरुरी रहेको बताए।

यस्तै मुस्लिम पत्रकार क्बलका अध्यक्ष आलम खानले पत्रकारीताको नाम बेचेर धार्मिक आस्था माथि पछिल्लो समयमा भईरहेको आक्रमणले आफूलाई स्तब्ध बनाएको बताउदै पत्रकारीतको मूल्य मान्यता र नियम विपरीत गएर आफू चर्चामा आउनका लागि भिडियो बनाउनु गलत भएकोले त्यस्तो कार्य तत्काल बन्द गर्न अपिल गरेका थिए।

साधारण सभामा जामा मस्जिदका अध्यक्ष फिदा अन्सारी, फूलबारी मस्जिदका अध्यक्ष यूसूफ, जामा मस्जिदका उपाध्यक्ष मोहम्मद ज्याउल हक, महासचिव इरफान सिद्धिकिी, हाजी अब्दुल हकीम, हाजी रज्जब अन्सारी, हाजी सकिल जसगढ, मोहम्मद हारुन हल्वाई, अतहार हुसेन फारुकी, हाजी सरिफ बागवान, मेराज हल्वाई, वडा नं. ५ का अध्यक्ष सराफत अलि लगायतले साधारण सभाको शुभ कामना व्यक्त गरेका थिए।

साधारण सभाले सलाहुद्दीन जसगढ, चाँद खाँ, बेबी तबस्सुम, सेराज खान, हाजी अब्दुल हकिम, मोहम्मद जुनेद हल्वाई, आलम खान, अशफाक अन्सारी, शहिद अली सल्मानी सहित २४ जनालाई कब्रिस्तान व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको अतहर हुसेन फारुकीले जानकारी दिनु भयो । साधारण सभामा २ सय भन्दा बढी मुस्लिमहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP