prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • इलाका प्रहरी इन्चार्ज होटलमा मृत भेटिए, होटल साहुनी र छोरा नियन्त्रणमा
इलाका प्रहरी इन्चार्ज होटलमा मृत भेटिए, होटल साहुनी र छोरा नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन ९, २०८० बागेश्वरी पोस्ट
इलाका प्रहरी इन्चार्ज होटलमा मृत भेटिए, होटल साहुनी र छोरा नियन्त्रणमा

काठमाडौं । बागलुङका एक जना वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज समेत रहेका सई उज्वल पौडेल होटलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनी सोमबार राति १२ बजेतिर बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत भेटिएका छन् ।

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुका छोराले देखेर पासो काटेर वडाध्यक्षलाई खबर गरेका थिए ।

प्रहरीले अनुसन्धानका लागि होटलकी साहुनी र छोरालाई चौकीमा लिएको छ । घटना करिब सोमबार राति १२ बजेतिरको रहेको बताइएको छ । मध्यराति १ बजेतिर होटल सञ्चालकले वडाध्यक्षलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ । जिल्लाबाट घटनास्थल करिब ७४ किलोमिटर टाढा रहेको छ । बाटो अवरुद्ध भएका कारण जिल्लाको टोली अझै घटनास्थल पुग्न सकेको छैन ।


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP