नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सशस्त्र प्रहरीद्वारा राप्तीको भँगालोमा फसेका २६ जनाको उद्दार
सशस्त्र प्रहरीद्वारा राप्तीको भँगालोमा फसेका २६ जनाको उद्दार
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १०, २०८० बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा राप्तीको भँगालोमा फसेका २६ जनाको उद्दार

नेपालगन्ज । सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाँकेको नरैनापुरबाट राप्ती नदीमा आएको बाढीमा फसेका २६ जनाको उद्दार गरेको छ।

मंगलबार राति ९ बजे  नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटमा राप्तीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

नेपाल-भारतको सिमावर्ती  जमुनाह बजारबाट फर्किने क्रममा नरैनापुरस्थित मटैहिया, जमुनी र गंगापुर लगायत गाउँका स्थानीयहरु राप्ती नदीमा एक्कासी पानीको बहाव बढेपछि भँगालोमा फसेका उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो।

उद्दार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई  बीओपी गंगापुरको विपद् व्यवस्थापन टोलीसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य , नरैनापुर गाउँपालिका अध्यक्ष स्तियाक अहमद शाह , बाँके प्रहरी प्रमुख सन्तोसिंह राठौर ,सशस्त्र प्रहरी नं. ३० बागेश्वरी गण प्रमुख रमेश बिक्रम शाही , सशस्त्र प्रहरी निरीक्षक दीपक भट्ट लगायत स्थानीय जनप्रतिनिधिहरु आफैं  खटिएर  उनीहरुको सकुशल उद्दार गरेको जिल्ला प्रशासन बाँकेले जनाएको छ।

 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP