नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • को हुन् प्रजातान्त्रिक प्यानलबाट उपमहासचिवका उम्मेदवार टेकबहादुर खड्का ?
को हुन् प्रजातान्त्रिक प्यानलबाट उपमहासचिवका उम्मेदवार टेकबहादुर खड्का ?
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १९, २०८० बागेश्वरी पोस्ट
को हुन् प्रजातान्त्रिक प्यानलबाट उपमहासचिवका उम्मेदवार टेकबहादुर खड्का ?

नेपालगन्ज । टेकबहादुर खड्का नेपालगञ्जका इमान्दार जुत्ता चप्पलका थोक व्यापारी हुन् । उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बागेश्वरी टोलमा रहेको टि.एस. टेडर्सका सञ्चालक हुन् । ५२ बर्ष अघि अछाममा जन्मिएका टेकबहादुर व्यापारका शिलशिलामा नेपालगञ्ज झरेका थिए । अहिले उनी नेपालगञ्जका स्थायी बासिन्दा हुन् । 

अछामी सेवा समाज बाँकेको तीन पटक नेतृत्व सम्हालिसकेका टेकबहादुरले प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको सदस्यको रुपमा पनि भूमिका निभाइसकेका छन् । सामाजिक कार्यमा सक्रिय टेकबहादुर हाल पश्चिमेली एकता सेवा सञ्जालका बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । जुत्ता चप्पल व्यवसायी संघ नेपालगञ्जका सल्लाहकार, लायन्स क्लवका सदस्य लगायत विभिन्न संघसंस्थामा आवद्ध खड्का भदौ २ गते हुन गइरहेको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट उपमहासचिव पदका उम्मेदवार हुन् ।

२०४५ सालमा एसएलसी पास गरेका उनलेविद्यार्थी जीवनबाटै राजनीति शुरूवात गरेका थिए । २०४६ मै व्यवसायिक क्षेत्रमा लागेको खड्काले सानो किराना पसलबाट व्यवसाय सुरूवात गर्दै सुदुरपश्चिमको कटासे  बजारमा रेडिमेड र थान कपडाको व्यवसाय गरेका थिए ।

२०४९ सालसम्म त्यहाँ व्यवसाय गरेका उनले २०५० सालदेखि २०६० सालसम्म कर्णाली चिसापानीमा व्यवसाय गरेका थिए । उनले २०६० सालदेखि नेपालगञ्जको घरबारी टोलमा टि.एस. ट्रेडर्स र सौभाग्य बिजनेश सेन्टर सञ्चालन गरिरहेका छन् । 

विभिन्न संघसंस्थामा काम गरेको अनुभव बटुलेका टेकबहादुर कर्णाली चिसापानी बजार ब्यबस्थापन समितिको सचिव, रिभरसाइड युवा क्लबको सचिव, कर्णाली चुरे पर्यटकीय सरंक्षरण केन्द्रको उपाध्यक्ष, अछामी सेवा समाज बाँकेको एक कार्यकाल सदस्य भएका उनी त्यसपछि तीन कार्यकाल अध्यक्ष भए । उनले पश्चिमेली प्रदेशी एकता केन्द्रको बरिष्ठ उपाध्यक्ष, रामारोशन बचत तथा ऋण सहकारी संस्थाको सल्लाहकार, जुत्ता चप्पल ब्यवसायी संघको सल्लाहकार, लायन्स क्लब अफ नेपालगञ्जको कोषाध्यक्ष, नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, प्रजातान्त्रिक उद्योगी ब्यबसायी संघको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट उपमहासचिव पदका उम्मेदवार खड्कालाई सफलताको शुभकामना !


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०८:१६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP