prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • एमनेष्टी इन्टरनेशनललाई बेल्जियममा रहेका प्रवासी नेपालीहरुका बारेमा चासो
एमनेष्टी इन्टरनेशनललाई बेल्जियममा रहेका प्रवासी नेपालीहरुका बारेमा चासो
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १९, २०८० बागेश्वरी पोस्ट
एमनेष्टी इन्टरनेशनललाई बेल्जियममा रहेका प्रवासी नेपालीहरुका बारेमा चासो

बेल्जियम (लुभेन) । एमनेष्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष विपिन बुढाथोकी सम्मिलित प्रतिनिधि मण्डलले विहिबार गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालसंग भेट गरी बेल्जियममा रहेका प्रवासी नेपालीहरुको बारेमा जानकारी लिएको छ ।  

nepalgunj 081-082

भेटका क्रममा एआइका अध्यक्ष बुढाथोकीले बेल्जियममा प्रवासी नेपालीहरुको स्थिति र अवस्थाका बारेमा चासो राखेका थिए । 

अध्यक्ष बुढाथोकीको चासोमा एनआरएनका उपाध्यक्ष नेपालले बेल्जियममा प्रवासी नेपालीहरुले होटल तथा रेष्टुरेष्ट क्षेत्रमा ठुलोमात्रामा लगानी गरेर नेपाली तथा बिदेशीहरुलाई रोजगारी दिएको बताउँदै सोही क्षेत्रमा दक्ष कामदारको रुपमा काम गरिरहेको बताएका थिए । 

उपाध्यक्ष नेपालले बेल्जियममा काम गर्ने प्रवासी नेपालीहरुले यहाँको सरकार र समुदायमा इमान्दार, परिश्रमी र लगनशीलको परिचय दिन सफल भएको र उनीहरु आर्थिक र सामाजिक रुपले पनि सक्षम हुदै गएको जानकारी दिँदै नेपालीले संचालन गरेको व्यवसाय र दिएको रोजगारीबाट सरकारलाई मनग्य कर तिर्ने गरेको बताउँदै, अब दोश्रो पुस्ता भने सरकारी र निजी क्षेत्रमा रोजगारीको लागि तयार भइरहेको जानकारी दिए ।

नेपालले बेल्जियममा श्रमिकहरुको हक अधिकार कानूनले पनि निर्देशन र संरक्षण गरेको हुँदा व्यवसायीहरुले सोही अनुसारको सेवा सुविधा दिइरहेको बताएका थिए ।   

प्रतिनिधि मण्डलमा महासचिब सुचिता कुइँकेल र निर्देशक निराजन थपलियाले पनि बेल्जियममा रहेका प्रवासी नेपालीहरुको बारेमा जिज्ञासा राखेका थिए । 

एआइको प्रतिनिधि मण्डल शुक्रवारदेखि ब्रसेल्समा संचालन भएको बिश्व सम्मेलनमा भागलिन बुधबार बेल्जियम आएको हो । टोलीमा अध्यक्ष बुढाथोकी लगायत महासचिब सचिता कुइँकेल र निर्देशक निराजन थपलिया रहेका छन् । 

एआइका महासचिब सचिता कुइकेलका अनुसार विश्व सम्मेलनमा भागलिन एआइका संसारभरी रहेका शाखाबाट करिब ३०० मानव अधिकारकर्मीहरु ब्रसेल्समा भेला भएको र उक्त भेलाले विभिन्न देशको मानव अधिकारको अवस्था र भावि रणनीतिका बारेमा छलफल हुने बताए ।

सम्मेलन आइतवारसम्म चल्ने एआइ नेपालका निर्देशक निराजन थपलियाले बताए । थपलियाले बिश्व मानव अधिकारको अवस्था लगायत नेपालको समग्र मानव अधिकारको स्थितिका बारेमा पनि छलफल हुने बताए । 

 


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:४९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP