prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा श्रेष्ठ र धोबी निर्वाचित
नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा श्रेष्ठ र धोबी निर्वाचित
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन २१, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा श्रेष्ठ र धोबी निर्वाचित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सदस्यमा रुमिता श्रेष्ठ र कौशलकुमार धोबी निर्वाचित भएका छन् । उपप्रमुख संयोजक रहने समितिमा दुई जना सदस्य चुनिन बाँकी थियो ।

दुई जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेकोमा सर्वाधिक मत प्राप्त गर्ने श्रेष्ठ र धोबी निर्वाचित भएका हन् । श्रेष्ठ र धोबीले क्रमशः ७४ र ६१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । श्रेष्ठ वडा नम्बर ४ को वडा सदस्य र धोबी वडा नम्बर २० का वडा अध्यक्ष हुन् ।  

निर्वाचन अधिकृत खिमानन्द अर्यालका अनुसार ११४ जना मतदाता रहेकोमा १०० जनाले मतदानमा भाग लिएका थिए । जुन कुल मतदाताको ८७.७२ प्रतिशत हुन्छ । नेपालको संविधान २०७२ को धारा २१७ बमोजिम उपमहानगरपालिकामा रहने न्यायिक समितिको संयोजकमा नगर उपप्रमुख रहने र २ जना सदस्यको हकमा नगरसभा सदस्यहरु मध्येवाट निर्वाचित सदस्य रहने कानुनी व्यवस्था बमोजिम निर्वाचन भएको अर्यालले जानकारी दिए ।

May be an image of 7 people and text

नवनिर्वाचित सदस्यहरुलाई न्यायिक समिति संयोजक एवम् उपप्रमुख कमरुद्दिन राईले सपथ खुवाएका थिए । नगर प्रमुख प्रशान्त विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले संयुक्तरुपमा प्रमाणपत्र प्रदान गरेका थिए । 


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP