Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकामा लम्पी स्कीनको संक्रमण देखिएपछि किसान मारमा पर्दै
जानकी गाउँपालिकामा लम्पी स्कीनको संक्रमण देखिएपछि किसान मारमा पर्दै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २२, २०८० बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा लम्पी स्कीनको संक्रमण देखिएपछि किसान मारमा पर्दै

रबिन्द्र घिमिरे/नेपालगन्ज । देशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्कीनको संक्रमण बाँकेको जानकीमा  देखिएपछि किसान चिन्तित बनेका छन् ।

जसका कारण किसानहरुले लाखौँ क्षती व्यहोर्नुपरेको छ । लम्पी स्कीन रोगका कारण किसानहरुका वस्तुभाउ मरेका छन् भने दुध उत्पादनमा समेत कमी हुदाँ किसानहरु मारमा परेका छन् । विभिन्न बैँक तथा सहकारीबाट सबैभन्दा वढी कर्जा लिएर पशुपालन गरिरहेका स्थानीय किसान जानकी गाउँपालिका ५ बाँकेका तिरथराम यादव र राम वहादुर गडरियाले दुध उत्पादनमा कमी आउँदा आफूहरु समस्यामा परेको बताउँछन् ।

देशव्यापीरुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि जानकी गाउँपालिकाले किसानहरुको घरघरमा पुगेर समेत औषधी उपचार गर्दै आएको पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्का बताए । उनले देशव्यापी रुपमा फैलिएको लम्पी स्कीन रोगले गर्दा किसानहरु प्रत्यक्ष मारमा परेको समेत बताए ।

साथै खड्काले जनावरमा लागेको जुनसुकै रोग लागेको भएतापनि दुध काँचै नपिउन र सकेसम्म दुध उमालेर मात्र पिउनाले कुनै मानवीय स्वास्थ्यमा नराम्रो असर नपर्ने बताए ।

वस्तुभाउमा लम्पी स्कीन रोग फैलिएपछि जिल्ला पशुसेवा कार्यालयबाट केही औषधी पठाएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । जिल्ला पशु सेवा कार्यालयबाट पठाएको औषधीले मात्र नपुग्ने भएकोले पालिकाको तर्फबाट पनि गर्ने र कार्यपालिकाको तर्फबाट बैठक बसेर किसानहरुलाई परेको पिडामा क्षतीपुर्तीको व्यवस्था मिलाउने समेत अध्यक्ष खाँले बताए ।

साथै रोग नियन्त्रणका लागि घरघरमा पुगेर नि:शुल्क सेवा प्रदान गर्न पालिकाको पशु सेवा शाखाबाट डाक्टरलाई आफूले निर्देशन समेत दिइसकेको अध्यक्ष खाँले बताए ।

   


प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP